प्रतिनिधिसभा बैठक जारी

27

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक  जारी रहेकाे छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने कार्यसूची रहेको छ ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रस्तुत गर्नुहुने, आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here