न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपालमा

28

काठमाडाैं । न्युजिल्यान्डका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपाल आइपुग्नुभएको छ ।

दुई दिने नेपाल भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यस्तै उहाँले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here