कथानक चलचित्र लाज शरणम् १०० औ दिन पुरा

29

काठमाडौं । नेपाली कथानक चलचित्र लाज शरणम् १०० औ दिन पुरा गरेको छ। देशको समसामयिक, राजनीतिक अवस्था माथि तिखो व्यङ्ग्य प्रहार गर्दै बनेको यस चलचित्रले दर्शकको मन निरन्तर जित्न सफल भएको छ।

चलचित्र निर्माता नविन श्रेष्ठले आजको १०० दिनसम्म लाज शरणम् फिल्म हलमा चलीरहनुको कारण दर्शकको अपार माया र सहयोग भएको जनाउँदै सबै दर्शक, शुभेच्छुकलाई धन्यवाद दिदैँ भोलि जेठ २३ गते सिन्धुपाल्चोकको श्री बालकल्याण आधारभूत विद्यालयमा ट्रयाक सुज, झोला,वाटर बोटल लगायतका शैक्षिक सामग्री वितरण गर्ने पनि जनाएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here