प्रतिनिधिसभाको बैठक जारी

10

काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी रहेकाे छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

त्यस्तै, बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here