सुदूरपश्चिम दौडाहामा नेता बालेन
काठमाडौं । सुदूरपश्चिम दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह र कञ्चनपुर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक बोहराबीच भेटघाट भएको छ ।
मङ्गलवार रास्वपा नेता तथा प्रतिनिधिसभा...
रविको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको थप कागजात माग्याे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र फिर्ता लिने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले थप कागजात मगाएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र...
कांग्रेस सभापति उम्मेदवारी दर्ता गर्न निर्वाचन क्षेत्र पुग्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवारी दर्ताको ६ दिनपछि निर्वाचन क्षेत्र पुग्ने भएका छन् । माघ ६ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका उनी सोमबार सर्लाही–४ पुग्न लागेका हुन् ।
सभापति थापा आज बिहान...
नेकपा पहिलो बन्ने प्रबल सम्भावना
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् ।
बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना...
शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश
काठमाडौं । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गरेका छन्। शनिबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अग्रवालसहित शेयर बजारका लगानी कर्ताहरुलाई एमालेमा प्रवेश गराएका हुन् ।
एमाले अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा...
रास्वपाले चुनावलाई कमाउ धन्दा बनायो, बुर्लाकोटीलाई कारवाही गरियोस्ः पाण्डे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महेन्द्र पाण्डेले पार्टीले टिकट वितरणलाई पैसा असुल्ने माध्यम बनाएको बताएका छन् । उनले पार्टीले पैसा हुनेलाई मात्रै टिकट वितरण गरेको भन्दै रास्वपा हुँदा खानेको नभएर हुनेखानेको पार्टी भएको...
समलिङ्गी विवाह दर्ता गराउन सफल पाण्डे काठमाडौं -१ बाट चुनावी प्रतिष्पर्धामा
काठमाडौं । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल तीव्र बनेको छ। यस निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४९० उम्मेदवार मैदानमा उत्रिएका छन्।
यसपटक पहिलो पटक निर्वाचन आयोगमा दल दर्ता गरेरै...
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
आजको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी...
चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा
काठमाडौं / देशमा बढेको निर्वाचन माहोलले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद भने ओझेलमा परेको छ । कांग्रेसमा शेरबहादुर देउवा र गगन थापाबीचको आधिकारिकता विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । यो विवाद पार्टीको वैधानिक नेतृत्व, रुख...
उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता...

























