विदेशी सेनाको परेडले देशलाई झस्काएको छः अखिल (क्रान्तिकारी)
काठमाडौं । सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल(क्रान्तिकारी)ले देशको शिक्षा क्षेत्रमा बढ्दो ब्यापारिकरणलाई अन्त्य गर्न संघर्ष गर्ने बताएको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी बारबरा फाउण्डेसन र...
नेमकिपाकाे घोषणापत्र सार्वजनिक
काठमाडौं । नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक...
उज्यालो नेपालकाे निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक
काठमाडाैं । उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।
आइतबार एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । पार्टीले सुशासन, समृद्धि र सामाजिक...
यस्ताे छ आजपाकाे चुनावी घोषणापत्र
काठमाडौं । आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
आजपाको घोषणा पत्रमा...
जसपाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने नीति अघि सारे
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीलाई बाध्यता ठानेर आन्तरिक रोजगारी प्रवर्द्धनलाई राज्यको मुख्य दायित्व बनाउनुपर्ने जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शुक्रबार सार्वजनिक...
प्रचण्ड रुकुम पूर्वमा पुग्याे
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक यति बेला रुकुम र रोल्पातिर व्यस्त छन् । १० वर्षे सशस्त्र संघर्षपछि देशका विभिन्न ६ वटा क्षेत्र पुगेर चुनाव लडिसकेका उनी यस पटक रुकुम पूर्व पुगेका छन् ।
अन्य...
रास्वपाकाे वाचापत्र फागुन ७ गते सार्वजनिक हुने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन ७ गते आफ्नो वाचापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारीका क्रममा पार्टीले सो मितिमा वाचापत्र प्रस्तुत गर्ने भएको महामन्त्री कवीन्द्र...
काठमाडौं -३ मा चुनाव जित्ने निश्चित
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं -३ मा चुनाव जित्ने निश्चित रहेको दाबी गरेका छन् ।
काठमाडौं -४ मा आयोजित पत्रकारसँगको अन्तरक्रियामा बोल्दै घिसिङले सबैभन्दा बढी उम्मेदवार काठमाडौंमा उज्यालो नेपालले जित्ने जनाए...
चुनावमा बग्ने रगतको मूल्य कति होला ?
काठमाडौं / फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको चुनावको तयारीमा रहेकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा एक जना घाइते हुन नहुने र कसैको एक थोपा रगत बग्न नहुने निर्देशन सुरक्षा निकायलाई दिँदै आएकी...
वरिष्ठ नेता बालेन समर्थकबाट घेरिए
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन चुनावी अभियानको क्रममा मोरङ पुगेका छन् ।
आज बिहान विराटनगरमा उनले समर्थकसँग छलफल गरेका हुन् । सो क्रममा उनीलाई समर्थकबाट घेरिएका थिए ।
झापा–५ का उम्मेदवार समेत रहेका...

























