प्रहरीले मत मागेकाे उजुरी परेपछि अनुसन्धान गर्न निर्देशन
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका बालेन्द्र (बालेन) शाहको पक्षमा सादा पोशाकका प्रहरीले समेत मत मागेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले अनुसन्धान गर्न निर्देशन दिएको छ ।
२१ फागुनमा...
अबको राजनीतिक यात्रालाई संकल्पसहित अघि बढाउँदै रबि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने सामान्य चोटबाट उत्पन्न नसोचेको संक्रमणका कारण जीवनमै पहिलो पटक अस्पतालमा केही दिन उपचारपछि आजदेखि पुनः सार्वजनिक जीवनमा फर्किएका छन्। विश्रामपछि सार्वजनिक सन्देश जारी गर्दै...
निर्वाचन देशको स्वाधीनता रक्षाका दृष्टिले महत्व
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन देशको अस्तित्व, अस्मिता र स्वाधीनता रक्षाका दृष्टिले सर्वाधिक महत्वको निर्वाचन भएको जनाएका छन्।
यो निर्वाचन सामान्य निर्वाचन नभएको स्पष्ट गर्दै...
नेकपा (माओवादी) काे चुनावी प्रतिवद्धता सार्वजनिक
काठमाडौं । नेकपा (माओवादी)ले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । आइतबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर आफ्नो २२ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।
चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका महासचिव माओवादीले संविधान...
रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै
काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले काठमाडौंजस्ता प्रमुख शहरहरूमा रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै गएको दाबी गरेका छन्।
शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले तयार पारिरहेको घोषणापत्र, एमालेको चुनावी आँकलन र अन्य पार्टीहरूको अवस्थाबारे...
देउवासँग निरन्तर संवादमा सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको जनाएका छन् ।
धनुषा-४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नेताहरूबीच मतभेद नभएको भन्दै पार्टी एक...
नेता बालेनलाई लिम्पियाधुराबारे धारणा सार्वजनिक गर्न चुनौती
काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् ।
राष्ट्रिय युवा परिषद्को प्रथम...
ओलीमाथि खानतलासीको घटना के हो ?
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर र काठमाडौं विमानस्थलमा आफूमाथि अपमानजनक व्यवहार भएको आरोप लगाएका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरी काठमाडौं फर्किने क्रममा...
बालबालिका प्रयोग गरेको आरोप गलत
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगरेको जवाफ दिएका छन् ।
बालबालिका प्रयोग गरेको उजुरीपछि निर्वाचन आयोगले साम्पाङसँग लिखित जवाफ मागेको थियो । जवाफमा साम्पाङले बालबालिका प्रयोग गरेको आरोप...
विप्लव माओवादीलाई नेकपामा आउन आग्रह
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् ।
बुधबार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले...

























