सुदूरपश्चिममा निवर्तमान सभापति देउवापक्ष टिकट वितरणमा खुम्चिए
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशमा निवर्तमान सभापति शेरबहादुर देउवापक्ष टिकट वितरणमा खुम्चिएको छ ।
सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये देउवा पक्षले पाँच क्षेत्रमा मात्रै टिकट पाएको छ ।
सुदूरपश्चिममा देउवाका विश्वासपात्र...
जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता
रुकुम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
उनी यसअघि तत्कालीन नेकपा माओवादी...
राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र तेस्रोपटक निर्वाचनमा उठ्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्र काठमाडौं–१ मा तेस्रोपटक उठ्न निश्चित भएको छ ।
राप्रपाले मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौं–२ कुन्ति पोखरेल, ७ मा लालकुमार लामालाई उम्मेदवार...
डा. अमरेशकुमार सिंह रास्वपामा प्रवेश
काठमाडौं । डा. अमरेशकुमार सिंह रास्वपामा प्रवेश गरेका छन् । जनकपुरमा आज आयोजित परिवर्तन उद्घोष कार्यक्रममार्फत उनी रास्वपामा प्रवेश गरेका हुन् । उनले सँगै कार्यक्रममा रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई देशको महानायकको संज्ञा...
नेकपाकाे निर्वाचनका लागि उम्मेदवार टुंग्गाे
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ।
सामेबार बिहान नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सबै क्षेत्रको टिकट टुंग्गो लगाएका हुन्। संयोजक प्रचण्ड...
नेकपामा काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवार टुंगो
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
अभियन्ता सुमन सायमीलगायत अधिकांश नयाँ उम्मेदवारले टिकट पाएका छन् ।
काठमाडौं– १ मा मेनुका भण्डारी तथा २ मा नितेश पौडेलले टिकट...
पूर्वमन्त्री मोहम्मद एमालेमा प्रवेश
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का महासचिव एवम् पूर्वमन्त्री मोहम्मद इश्तियाक राई नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गएराति पार्टीमा स्वागत गरेका थिए ।
सोही कार्यक्रममा जसपाबाट जसपा...
एमालेकाे काठमाडौं क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेल उठ्ने
काठमाडौं । एमालेले ‘अध्यक्षले टुंग्याउने’ गरी खाली राखेका काठमाडौंका ४ मध्ये ३ क्षेत्र टुंग्याएको छ । त्यसमध्ये क्षेत्र नम्बर ५ बाट पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठ्ने भएका छन् ।
एमाले स्रोतका अनुसार पोखरेलले महासचिव शंकर...
बालेन मधेशी शहीद पार्क पुगेर शहीदहरूको शालिकमा माल्यार्पण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सिरहाको लहानस्थित मधेशी शहीद पार्क पुगेर शहीदहरूको शालिकमा माल्यार्पण गरेका छन् ।
मधेशका पहिलो शहीद रमेश महतोसहितका शहीदहरूको शालिकमा माल्यार्पण गरेका हुन् ।
उनीसँग मन्त्री...
जुम्लामा उम्मेदवार नरेश भण्डारीलाई जिताउने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले जुम्ला जिल्ला अगुवा नेता–कार्यकर्ताहरुले प्रतिनिधी सभा सदस्यका उम्मेदवार नरेश भण्डारीलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार राजधानीको संवाद डबलीमा सुझाव संकलन कार्यक्रममा भण्डारीले जनयुद्ध र जुम्ली जनताका अधुरा...

























