डा. शेखर कोइराला पक्षकाे निर्वाचनमा तीन सिट

काठमाडौं । नेपाली कांग्रेसमा छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षले राष्ट्रिय सभाको निर्वाचनमा तीन सिट पाएको छ । नेकपा एमालेसँगको तालमेलमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले पाएको नौ सिटमध्ये कोइराला समूहलाई...

नेकपा छाेडेर पूर्व मन्त्री यादव जसपा प्रवेश

काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री उमेशप्रसाद यादव आज जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। सप्तरी निवासी यादव लामो समयदेखि नेकपामा सक्रिय रहँदै आएका थिए। जनता समाजवादी...

एमालेको केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौ‍ं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको नेताहरुले जनाएका छन् । बैठकमा आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन तथा पार्टीको दोस्रो...

रेशमलाई आममाफी दिने निर्णयविरूद्ध परेको रिटमा सर्वोच्चले आदेश दियाे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा-ने) का संरक्षक रेशम चौधरीलाई आममाफी दिने निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्य आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा चौधरीविरूद्धको रिटमा सुनुवाइ भएको हो। सोमबार संयुक्त इजलासले...

आज रास्वापाकाे घोषणा सभा

काठमाडाैं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो । घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने...

रास्वपाले केन्द्रीय समितिमा ७ जना नयाँ सदस्यहरूलाई मनोनयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा ७ जना नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी गराए...

ओलीको नाम झापा–५ बाट सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ । शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला...

कांग्रेसका पूर्वमन्त्री, एमाले गण्डकीका नेता रास्वपा प्रदेश

पाेखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकीका नेता पुष्प अधिकारी एकसाथ राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश गरेका छन् । संघीय महिला बालबालिका मन्त्री र गण्डकी प्रदेशकोसमेत भौतिक पूर्वाधार तथा...

निर्वाचन ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा

काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचन ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र...

जनमत पार्टीले मनाइयाे धोती दिवस

काठमाडौं । जनमत पार्टीले काठमाडौं लगाएत बिभिन्न जिल्लामा धोती दिवस मनाएको छ । काठमाडौंको माइतिघर लगाएत बिभिन्न जिल्लामा जनमतले धोती दिवस मनाएको हो । आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन...

RECENT POSTS

HOT NEWS