केन्द्रीय सदस्य कोइरालासहित ७४ जना कांग्रेसबाट निष्काशन
काठमाडौं । नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारी उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने नेतालाई पार्टीबाट निष्कासन गरेको छ। केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जना नेताको...
स्वतन्त्र उम्मेदवार सागर ढकाललाई चुनावी प्रसारमा रोक
काठमाडाैं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाएको बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत उहाँले विभिन्न ठाउँमा प्रहरी, प्रशासनले...
सरकारको नेतृत्व परिवर्तन सम्भव : गगन थापा
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने जिकिर गर्नुभएकाे छ । आफू सांसद भएमात्रै कांग्रेसभित्र संसदीय दलको चुनावमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव...
संस्कृतिको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर ललितपुरलाई समृद्ध बनाउन सकिने बताएकी छिन् । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललिपतुर क्षेत्र नं ३ को साझा...
काठमाडौं–४ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा
काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । विसं. २०७४ को निर्वाचन प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र एमालेका...
एमालेलाई भोट माग्ने अनुसन्धान विभागका कर्मचारीलाई कारबाही माग
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमालेका उम्मेदवारहरूको निर्वाचन प्रचारप्रसार गरेको सम्बन्धमा उजुरी आएकाले आवश्यक कारबाहीका लागि विभागलाई पत्र पठाएको छ ।
निर्वाचन...
नेता भूसालकाे प्रतिबद्धतापत्रमा देवदहलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि पहल गरिने
बुटवल । रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वएमाले नेता घनश्याम भूसालले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
प्रतिबद्धतापत्रमा देवदहलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्न पहल गर्ने, रुपन्देहीको दक्षिणी क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार कम भएकाले...
लोसपाको घोषणापत्र : संविधान संशोधन आवश्यक
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्वजनिक गर्दै लोसपाले संविधानको पूर्णता, पहिचानसहितको...
विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छु : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा...
गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण : प्रम देउवा
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन् ।
आइतवार डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै...

























