राष्ट्रघाती एमसीसी अनुमाेदन भएकाे दिनलाई देशभक्त नेपालीले कालो दिनका रुपमा लिने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले आइतबारको दिनलाई आम देशभक्त जनताले कालो दिनका रुपमा लिने बताएका छन् ।
१२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सदनबाट एमसीसी अनुमोदन भएपछि नेता श्रेष्ठले व्याख्यात्मक घोषणाको सुनियोजित...
राष्ट्रघाती एमसीसी पारित भएसँगै कम्युनिस्ट पार्टीहरूको मोर्चाले नेपाल बन्द आह्वा
काठमाडौं । आइतबार साँझ राष्ट्रघाती एमसीसी पारित भएसँगै कम्युनिस्ट पार्टीहरूको मोर्चाले नेपाल बन्द आह्वान गरेको छ ।
६ कम्युनिस्ट पार्टी र २ मोर्चाले संयुक्त रुपमा नेपाल बन्द आह्वान गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा...
एमसीसी प्रतिनिधि सभामा अनुमोदन
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टलाई व्याख्यात्मक घोषणा सहित प्रतिनिधि सभाले अनुमोदन गरेको छ।
आइतबार साँझ बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले ध्वनिमतका...
एमसीसीमा आपत्तिजनक केही पनि नभएको नेता बाबुराम खुलासा
काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताए । गाउँघरमा पनि साहुसँग ऋण लिँदा...
एमाले नवौं जिल्ला अधिवेशनले हुम्ला जिल्लामा कलबहादुर हमाल अध्यक्ष चयन
सुर्खेत । नेकपा एमाले हुम्ला जिल्ला कमिटीको अध्यक्षमा कलबहादुर हमाल सर्वसम्मत चयन भएका छन् । गत सोमवार सुरू भएको नवौं जिल्ला अधिवेशनले सोमबार बेलुका नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा डबल रावत,...
राष्ट्रघाती एमसीसी पारित गराउन एमालेलाई सरकारमा आउन प्रमकाे आग्रह
काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता अनुमोदन गर्नका लागि...
आजकाे संसद् बैठकमा एमसीसी सम्झौतामाथि छलफलको प्रक्रिया हुने
काठमाडौं । प्रतिनिधिसभामा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि छलफलको प्रक्रिया राजनीतिक सहमतिका लागि विहिबार स्थगन गरिएको संसद् बैठक आज बस्ने भएको छ ।
सम्झौता अनुमोदनको विषयमा सत्ता गठबन्धन नै विभाजित भएपछि प्रतिपक्षसँग...
निर्वाचन आयोगमा २९ वटा दल दर्ता
काठमाडौं । वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा २९ वटा दल दर्ता भएका छन्।
आयोगमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन...
एमसीसी सम्झौताको पक्षमा मतदान गर्दै लाेसपा
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको पक्षमा मतदान गर्ने भएको छ। बुधबार काठमाडौंमा बसेको लोसपा संसदीय दलको बैठकले संसद्मा टेबल भएको एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय भएको लोसपा...
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।
कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त...

























