मन्त्रीहरुलाई एक महिना नबोल्न सल्लाह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्रीहरुलाई एक महिना नबोल्न सल्लाह दिएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै थापाले काम गर्ने ठाउँमा गएर 'यसो गर्छु र उसो गर्छु' भन्नुभन्दा गरेर देखाउनु...
आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्नेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको...
प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पेशी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सर्वोच्चमा दर्ता गरेको रिटको पेशी तोकिएको छ। वुधबार संवैधानिक इजलासमा उनी विरुद्धको रिटको पेशी तोकिएको हो ।
प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको नेतृत्व...
न्याय पाउन झण्डैझण्डै असम्भव छ- ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय पाउन झण्डैझण्डै असम्भव रहेको बताएका छन् । आज (मंगलबार) महान्यायाधिवक्ता कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले जिन्दगीमा न्याय पाएको अनुभव नै नगरेको बताए । उनले न्याय...
प्रधानमन्त्रीद्वारा ‘हेलो सरकार’ लाई प्रभावकारी बनाउने विषयमा चासो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका कामकारबाहीबारे आमजनताले सहज...
प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे बस्नेछ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।
यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...
प्रचण्डकै कारण पार्टी कमजोर : जनार्दन शर्मा
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डकै कारण पार्टी कमजोर भएको भन्दै नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गर्नुभएको छ । काठमाण्डौमा चलिरहेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठ...
व्यापार कम्पनीलाई विश्वासिलो संस्थाका रुपमा विकास गरिनुपर्छ : उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रुपमा विकास गरिनुपर्ने जनाएका छन्।
कम्पनीको पाँचौ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री भण्डारीले खाद्य...
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिवबीच भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।
सोही अवसरमा राष्ट्रपति पौडेलले...
देउवालाई १५औं महाधिवेशन लम्ब्याउने प्रपञ्च नगर्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आगामी १५औं महाधिवेशन लम्ब्याउने प्रपञ्च नगर्ने चेतावनी दिएका छन्।
जारी केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै नेता कोइरालाले यस्तो बताएका हुन्। पार्टीको विधान...
























