नेप्से १३.३५ अंक घट्याे
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १३.३५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६३५ अंकमा कायम भएको छ । अघिल्लो दिन २६४९ अंकमा थियो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो...
नेप्से परिसूचक बढ्याे
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब...
नेप्से एक दशमलव शून्य दुई अंकले बढ्याे
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । मंगलबार नेप्से एक दशमलव शून्य दुई अंकले बढेको छ ।
सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५...
सेयर बजारको परिसूचक नेप्से १३.८८ अंक घट्याे
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेको छ ।
आज दिनभरजसो बजार रातो रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन...
नेप्से परिसूचक दोहोरो अंकले घट्याे
काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र...
नेप्से २६२५ अंकमा कायम
काठमाडौं । बुधबार सेयर बजार ५.७० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको भयो ।
१४३...
आज सेयर बजार परिसूचक १८.३७ अंकले बढ्याे
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक १८.३७ अंकले बढेको हो । योसँगै सेयर बजार लगातार दोस्रो दिन पनि बढेर बन्द...
नेप्से ७.३९ अंकले बढ्याे
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अंकले बढेको छ । आज ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६१४.०७ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा सुधार हुँदा १४८...
पुँजीबजार निरन्तर ओरालो
काठमाडौं । पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारोबारको दुवै दिन गिरावट देखिएको हो ।
आइतबार २१ दशमलव ४८ अङ्कले घटेको नेप्से...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५२ अङ्कले घटेर दुई हजार ६३१ दशमलव १७ को बिन्दुमा कायम भएको हो । आज ३३२...

















