बीमा रकम पाएपछि पशुपालक कृषक खुशी
झापा । कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दङ्ग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम प्राप्त गरेका हुन् ।
कनकाई–८ का प्रेम कार्कीले रु १२ हजारको बाख्राको...
ड्रागन खेतीको ड्रागन विस्तार
स्याङ्जा । सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो ।
स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देखिएको फल लाग्ने चार वटा विरुवा घरमा ल्याए । सुरुमा लगाएका चार वटा...
जङ्गलको निगुरो टिपेरै गुजारा चलाउने विकल्प
मोरङ । विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् ।
मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो...
नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात
काँकडभिट्टा । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।
गत वर्ष साउनदेखि...
चितवनका गाईभैँसीमा पनि लम्पी स्किन रोग
चितवन । चितवनमा गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको जानकारी दिए। जिल्लामा दुई सयभन्दा बढी...
मकै बालीमा फौजी किराको प्रकोप
पर्वत। जिल्लामा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढेको हो ।
लामो समयको खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी किरा’ को प्रकोप देखिन थालिएको कृषि...
किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित हुन
रौतहट । जिल्लाका किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाको वृन्दावन नगरपालिकाको एउटै टोलमा करिब साढे ६ सय बिघा क्षेत्रमा मकै खेती गरिएको हो।
वृन्दावन नगरपालिका वडा नं—१ बलेरीमा झन्डै साढे ६ सय...
Rukum West farmers busy in harvesting wheat
By Our Correspondent-Rukum West-Farmers in Rukum West are currently busy harvesting wheat. With the ripening of wheat crop planted in different areas of the district, the farmers have been engaged in the process of...
पाल्पाका कृषक मौरीपालनमा आकर्षित
पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ। घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ ।
कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको छ । कार्यालयले मौरीपालनलाई...
रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने पहल जारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने पहल भइरहेको बताउनुभएको छ।
मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले यस वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन...

























