ग्लोबल आइएमई बैंकले “मेरी उनीलाई स्वस्थ नारी पहल अभियान” सञ्चालन गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप देशव्यापीरुपमा “मेरी उनीलाई स्वस्थ नारी पहल अभियान” सञ्चालन गर्ने भएको छ । बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क...
सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार एक सय कायम
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार एक सय कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज...
नेपाल राष्ट्र बैंक पूँजी कर्जा निर्देशिका ‘रिसेड्यूल’ गर्न सहमत
काठमाडौं । नेपाल राष्ट्र बैंक कात्तिकदेखि लागू भएको जारी पूँजी कर्जा निर्देशिका ‘रिसेड्यूल’ गर्न सहमत बनेको छ । व्यवसायकी छाता संगठनसँग भएको भेटवार्ताका क्रममा केन्द्रीय बैंक २ वर्षसम्म यसलाई जारी पूँजी कर्जा निर्देशिका खुकुलो...
छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ कायम
काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तोलामा ३०० रुपैयाँले बढेपछि बुधबार...
सुनको भाउ वर्ष दिन यताकै उच्च बिन्दुमा
काठमाडौं । मंगलबार सुनको भाउ वर्ष दिन यताकै उच्च बिन्दुमा पुगेको छ। यस अघि गत वैशाख ५ गते प्रतितोला एक लाख २५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख २६ सय...
यस्ताे छ प्रभु क्यापिटलको ‘९९९ आजीवन डिम्याट खाता’
काठमाडौं । आइतबारदेखि प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा विशेषता थपेर ‘९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔँ’ भन्ने नारासहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ।
ग्राहकहरुलाई वार्षिक डिम्याट नवीकरणको झन्झट...
नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्य स्थिर
काठमाडौं । आज साताकाे दाेस्राे काराेबार दिन साेमबार नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजपनि सुन आइतबारकै दररेटमा कारोबार भइहरकाे छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य १...
नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब, विश्व बैंक सबैभन्दा ठूलो ऋणदाता
काठमाडौं । चालू आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज...
सिगानामा यस वर्ष झण्डै तीन करोडको सुन्तला उत्पादन
गलकोट। बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै तीन करोडको सुन्तला उत्पादन भएको छ।
उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ।
सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ।
‘सुन्तला जोन’का...
प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा विधिवत् रुपमा सम्पन्न
काठमाडाैं । प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष लीला प्रकाश सिटौलाको अध्यक्षतामा राजधानीमा सम्पन्न वार्षिक साधारण सभाले सञ्चालक समितिको...























