नेपाल प्रहरीको कार्ययोजना सार्वजनिक तथा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर
काठमाडौं - नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना-२०७७ सार्वजनिक गरिएको छ । नेपालको संविधान वमोजिम, नेपाल प्रहरी संगठनको पुनसंरचना, सुदृढिकरण...
प्रहरी सेवा सम्बन्धी तत्काल उजुरी, गुनासो गर्न सकिने
काठमाडौं - सेवाग्राहीहरुले प्रहरी सेवा सम्बन्धी विविध बिषयमा विभिन्न माध्यमबाट तत्काल जानकारी लिन तथा उजुरी वा गुनासो गर्न सक्ने भएका छन् । प्रहरी सेवालाई थप चुस्त, दुरुस्त एवं विश्वसनीय बनाउने क्रममा नेपाल प्रहरीले सेवाग्राहीको गुनासो...
काेराेनाको जोखिम कायमै : कूल ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण
काठमाडौं - मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ ।
यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने,...
प्रहरी अस्पताल पोखराको नयाँ कार्यालय भवन उद्घाटन
कास्की - गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले आइतबार आयोजित एक समारोहवीच पोखरा महानगरपालिका-७ मुस्ताङ चोकस्थित गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको छ ।
उद्घटान समारोहलाई...
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीद्वारा मोलेकुलर परीक्षण इकाई उदघाटन
काठमाडौं - प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोरोना भाइरस (कोभिड-१९) को पिसिआर परीक्षण संचालनका लागि स्थापना गरिएको मोलेकुलर परीक्षण इकाईको मंगलबार सोही अस्पतालमा आयोजित एक कार्यक्रमबीच उदघाटन गर्नुभयो ।
उक्त अवसरमा...
३६ प्रहरी उपरीक्षकको सरुवा ! (सूची सहित)
काठमाडौं - प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
सोमबार राति गरेको सो सरुवामा १६ वटा जिल्लाका प्रहरी प्रमुखसमेत परेका छन् । एक वर्ष कार्य अवधि पूरा भएका जिल्ला...
भारतको सीमानामा सशस्त्र प्रहरीका नौ वटा बिओपी स्थापना
धनगढी– कैलाली जिल्लामा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले स्थापना गरेका बिओपीको संख्या नौ पुगेको छ।
भारतसँग एक सय एक किलोमिटर खुल्ला सीमाना रहेको कैलाली जिल्लामा पछिल्लो एक सातामा थप पाँच स्थानमा सशस्त्र प्रहरी बल नेपालको...
चन्द्रागिरी नपाले थानकोट प्रहरीलाई २ थान मोटरसाइकल
काठमाडौं - चन्द्रागिरी नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल बिहीबार आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रागिरी नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण गरेको...
बैतडीको झुलाघाटमा प्रथम पटक प्रहरीको ‘बिओपी’ स्थापना
बैतडी - नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा प्रथमपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथाकीले सो बिओपीको आज उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने बताए ...
कालीमाटीका दुई प्रहरीमा कोरोना संक्रमित
काठमाडौं - नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले भने ।
र्यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको...





















