१५ इन्चको म्याकबुक लन्च
काठमाडौं । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको छ । यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याबुक हो ।
यसको गति इन्टेल आधारित म्याकबुक एयर भन्दा १२ गुणा बढी छ।...
शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने
चन्द्रौटा, कपिलवस्तु, जेष्ठ २४ कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा रहेको शिवराज साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा मनिष गुप्ताले उम्मेदवारी घोषणा गर्नु भएको छ ।
शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाका ८ वटा वडाका...
टेलिकमले ग्राहकको गोपनीयतालाई सधै सम्मान गर्ने
काठमाडौं । नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ ।
टेलिकमले ग्राहकको गोपनीयतालाई सधै सम्मान गर्ने र त्यसको सुरक्षा र गोपनीयतामा...
गर्मीबाट बालबालिका बिरामी पर्न थाले
जानकी । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उहाँले अस्पतालको ‘ओपिडी’मा दैनिक...
चारदिने भारत भ्रमणमा जर्मनका रक्षामन्त्री पिस्टोरियस
भारत । जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस भारतमा रहेका छन् । रक्षामन्त्री बोरिस चारदिने भारत भ्रमणका क्रममा मंगलबार नयाँ दिल्ली आएका हुन् ।
उनले भारतीय समकक्षी राजनाथ सिंहसँग नयाँ दिल्लीमा द्विपक्षीय वार्ता गरेका छन् । बैठकमा...
म्यानमारसँग नेपालको लज्जास्पद हार
काठमाडौं- एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० को फराकिलो अन्तरले पराजित भएको छ। यानगोनस्थित थुवुन्ना स्टेडियममा मंगलबार साँझ भएको खेलमा घरेलु टोलीले नेपालमाथि एकपछिय जित निकाल्यो।
नेपालविरुद्ध म्यानमारले...
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु
जानुका अर्याल र गोविन्दप्रसाद अधिकारी। तस्बिर: सामाजिक सञ्जाल।
चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं. ७ थानकोट चेकपोष्टमा गत शनिबार दिउँसो अन्दाजी ३:३० बजे ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी मोटरसाइक सवार महिलाको मृत्यु भएको छ ।
सोही दिन...
विद्युत व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने
काठमाडौं । सरकारले विद्युत व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं सूचना तथा...
नक्कली शरणार्थी प्रकरणबारे प्रहरीमा गजेन्द्र बुढाथोकीविरुद्ध मुद्दा चलिरहेकाे खुलासा
काठमाडौं । नक्कली शरणार्थी प्रकरणबारे प्रहरीमा पहिलो जाहेरी दिने गजेन्द्र बुढाथोकीविरुद्ध दाङका ठगी मुद्दा चलिरहेका खुलासा भएको छ ।
आफूले जम्मा गरेको ९ करोड ७८ लाख रुपैयाँ लिएर काम नगरेको भन्दै प्रहरीलाई ठगीको उजुरी दिएका...
छात्रवृत्ति नदिने ३४२ विद्यालयको नाम सार्वजनिक : महानगर भन्छ- अटेर गरे ताला लगाउँछौं
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयले ५ दिनभित्र विवरण पेस नगरे सम्बन्धन खारेजगर्ने जनाएको छ । कामपाले हिजो मंगलबार छात्रवृत्ति उपलब्ध नगराउने ३ सय ४२ संस्थागत विद्यालयको नाम सार्वजनिक गरी उक्त चेतावनी...

























