म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

काठमाडौं । आज नयाँ वर्ष २०७९ को पहिलो दिन म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ। नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल,...

रारा तालमा पर्यटकको सङ्ख्या बढ्याे

मुगु । कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा उपयुक्त मौसम भएका कारण पर्यटकको सङ्ख्या बढेको छ । घुम्ने मौसमका साथै कोराना महामारी पनि कमी भएकाले रारा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको रारा राष्ट्रिय...

पर्यटक कम भएपछि भर्चुअल टुर गराउँदै भक्तपुरका गाइड

भक्तपुरकी ३१ वर्षीया रीता सुवालले हालै इजरेलका पर्यटकहरूलाई जुममार्फत भक्तपुरको भर्चुअल टुर गराएकी छन्। कोभिड-१९ महामारीका कारण नेपालमा पर्यटकहरूको सङ्ख्या घटेपछि रीताले भर्चुअल टुर सुरु गरेकी हुन्। इन्टरनेटको प्रयोग गरेर मोबाइलमार्फत पर्यटकलाई नेपालबारे बताउन पाउँदा सुवाल...

अब पोखरा संसारसँग जोडिने छ : मन्त्री आले

पोखरा, चैत १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताउनुभएको छ । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो...

पर्वतारोहण संघको ३१औं वार्षिक साधारणसभा स्थगित

नेपाल पर्वतारोहण संघको आज हुने भनिएको  ३१औं वार्षिक साधारणसभा स्थगित भएको छ। उच्च अदालत पाटनले हिजो अल्पकालीन अन्तरिम आदेश दिएपछि साधारणसभा स्थगित गरिएको हो। अदालतको आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साधारणसभा स्थगित गरिएको...

पर्यटन क्षेत्रमा पलाएको आस !

बलेवा । नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो । जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौँ पर्यटक भित्र्याउने लक्ष्य थियो तर कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ पनि...

काेराेनाका कारण २ वर्षसम्म राेकिएकाे फेवा नव बर्ष महोत्सव हुने

पोखरा । होटल संघ पोखरा नेपालले १७औँ फेवा नव वर्ष महोत्सव गर्ने भएको छ । ३० चैतदेखि १ वैशाखसम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारी सुरु भएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए...

बढ्न थाल्यो पर्यटकीय क्षेत्रमा चहलपहल

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बन्द रहेको पर्यटकीय क्षेत्र खुला भएसँगै नेपाल घुम्न आउने आन्तरिक तथा विदेशी...

लेकै फुल्यो लालीगुराँस, रमाए पर्यटक

गलेश्वर। सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्ये भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता...

करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आए

काठमाडौं । सन् २०२२ को दोस्रो महिना (फेब्रुअरी)मा करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।...

RECENT POSTS

HOT NEWS