राष्ट्रपति पौडेलद्वारा न्यायाधीशमा नृपध्वज र नित्यानन्द नियुक्ति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्ति गरेका छन्।
राष्ट्रपति पौडेलले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयलाई आज न्यायाधीशमा नियुक्ति...
राष्ट्रपतीय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउ
हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने जनाएका छन्।
मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर...
प्रधानमन्त्री ओलीले डोनाल्ड ट्रम्पलाई बधाई दिए ज्ञापन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले बधाईसहित कार्यकालकाे पूर्ण सफलताको कामना गर्नुभएको हो ।
ट्रम्प प्रतिस्पर्धी कमला...
भाेलि बस्दै एमालेले सचिवालय बैठक
काठमाडौं । उपचुनावबारे निर्णय गर्नेसहित एजेण्डा तय गरेर नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
भोलि, शनिबार बिहान ११ बजे केन्द्रीय मूख्यालय च्यासलमा ४०औं सचिवालय बैठक बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाए ।
उनका अनुसार...
एकीकृत समाजवादी उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ।
पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक क्षमता भएका,...
उर्जामन्त्री दीपक खड्कासित भारतका समकक्षी खट्टरबीच भेटवार्ता
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । भारतको भ्रमणमा रहेका मन्त्री खड्काले मङ्गलबार राती नयाँदिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भेट गरेका हुन् ।
भेटमा नेपाल–भारतबीचको...
रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
पोखरा । सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ ।
रास्वपाका नेता कार्यकर्ताले रत्नचाेकहुँदै वाइ चाेकमा निषेधित क्षेत्र ताेड्न खाेजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेकाे हो । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति...
टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको...
आज पनि काठमाडौंमा रास्वपाकाे विरोध प्रदर्शन
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई निरन्तरा दिने भएको छ।
सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर...
ठूलो लूटकाण्डको तयारीमा सरकार !
काठमाडौं / सरकारले फेरि आठ सार्वजनिक संस्थान निजीकरणको प्रक्रिया थालेको छ । विगतमा नाफामा रहेका संस्थान निजीकरण गरेर देशप्रति घात गरेका राजनीतिक दलहरुले फेरि पनि निजी क्षेत्रलाई पोस्ने गरी सार्वजनिक संस्थान निजीकरणको योजना ल्याएका...























