ट्रान्सफर्मर बनाउँदै गर्दा गम्भीर घाइते

बुटवल / बिग्रिएको विद्युतको ट्रान्सफर्मर बनाउने क्रममा  रुपन्देहीको गैंडहवामा एक जना गम्भीर घाइते भएको छ । गैंडहवा गाउँपालिका वडा नं ८ मैनहियामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका...

मेकानिकको करेन्ट लागेर मृत्यु

पाँचथर / पाँचथर र ताप्लेजुङको सिमा भएर बग्ने काबेली खोलामा निर्माणधीन काबेली ‘बी’ वान जलविद्युत आयोजनामा कार्यरत मेकानिकको करेन्ट लागेर ज्यान गएको छ । पाल्पा घर भएका मेकानिक सञ्जय श्रेष्ठको सोमबार दिउँसो करेन्ट लागेर...

राप्ती नदीमा डुबेर मृत्यु डुबेर मृत्यु

दाङ / मलामी गएका व्यक्तिको राप्ती नदीमा डुबेर मृत्यु भएको छ । मृतकको दाह संस्कारपछि नुहाएर घर फर्किने मान्यता अनुरूप नुहाउन भनि राप्ती नदीमा पसेका राजपुर गाउँपालिका वडा नं. ५ राजपुर निवासी ५२ वर्षीय...

पोखरीमा डुबेर किशोरको मृत्यु

काठमाडौं  /  झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईं मृत्यु भएको छ। मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने...

फेरि महिलालाई आगो लगाइयो

काठमाडौं / सिराहाको कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डललाई आफ्नै पतिले आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन्। उनका पति चेतन मण्डल अहिले फरार रहेको प्रहरीले जनाएको छ। आज बिहीबार भान्छामा काम गरिरहेकी कञ्चनलाई...

बंदेल मार्न थापेको पासोमा आफ्नै साथी

बुटवल / विगत १० दिनदेखि वेपत्ता भइरहेका रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका एक युवाको बंदेल मार्न आफैले थापेको विद्युतिय धरापमा परी मृत्यु भएको खुलेको छ । तिलोत्तमा नगरपालिका वडा नं. ११ गणेशनगर स्थित भूपू सैनिक...

बस दुर्घटना ! ६ जनाको मृत्यु, २६ घाइते

डडेल्धुरा / डडेल्धुराको भीमदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना भएको छ।  भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना...

मनाकामना जाँदै गरेको बस दुर्घटना

काठमाडौं / काठमाडौंबाट धादिङ काठमाडौंबाट मनकामना जाँदै गरेको बा ४ ख १४१५ बस धादिङमा दुर्घटनामा परेको छ । बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३, सलाङघाटमा दुर्घटना परेको हो । दुरघटनामा परी एक जनाको मृत्यु भएको, एकजना...

बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार घाइते

पोखरा / विप्लव समूहले पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै राखेको बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका अमलदार घाइते भएका छन् । बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार धर्म थापा घाइते भएका हुन् । उनलाई...

खोटाङको हलेसीमा बस दुर्घटना, १ को मृत्यु, १४ घाइते

खोटाङ- काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ यात्रु सवार ना४ख ७४११ नंको बस गएराति ११ बजे...

RECENT POSTS

HOT NEWS