सवारी दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ  । भानु नगरपालिका-१० नेपालडाँडास्थित डुम्रे बेसीशहर सडकमा बा.२ ख ४०२२ नम्बरको माईक्रो र ग.२६ प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

५ किलो ९४० ग्राम अफिमसहित पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ५ किलो ९४० ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार बिहान हेटौंडा–१९, नेवारपानीबाट लागुऔषध अफिमसहित चितवन राप्ती नगरपालिका–११ का २५ वर्षीय बाबुराम तामाङलाई नियन्त्रणमा लिएको हो। इलाका...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । डडेल्धुरा, अमरगढी नगरपालिका-८ स्थित सडकमा सदरमुकामबाट बैतडीतर्फ जाँदै से.१ ज ७३९ नम्बरको जिपबाट लडेर जिपमा सवार सोही नगरपालिका-८ बस्ने २६ वर्षीया निर्मला भुलको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागाढुङ्गा ढलानस्थित सडकमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा हाईसमा सवार हाल वतन नखुलेकी अन्दाजी २५ वर्षीया सबिना गुरूङको मृत्यु...

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

दरबाङ । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित सडकमा ज.१ स ३४८७ नम्बरको ई- रिक्सालाई स.१ च १३९२ नम्बरको एम्बुलेन्सले आइतबार दिउँसो ठक्कर दिँदा ई-रिक्सामा सवार धनुषा लक्ष्मीनिया गाउँपालिका-७ कुम्हरौरा बस्ने २४ वर्षीय अर्जुन यादवको मृत्यु...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-१ फूलबारी गेटस्थित सडकमा बा.प्र.०२-०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-३...

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रा१ख २६२२ नम्बरको टिपरले प्र३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र...

धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते

जनकपुरधाम । धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते भएका छन् । जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेको हो...

गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु

उदयपुर । उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी...

RECENT POSTS

HOT NEWS