कर्णालीमा जीप खस्यो, १६ जना बेपत्ता

हुम्ला– कर्णाली नदीमा जीप खस्दा १६ जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे गाडी दुर्घटना भएको हो । लु १...

त्रिशुली नदीमा बस खस्यो, तीन जनाको मृत्यु

काठमाडौं- झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ जरेखेत भन्ने स्थान नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। घटनाको विस्तृत विवरण आइनसकेको...

ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

विराटनगर /  मोरङको बुढीगंगा गाउँपालिका ७ स्थित एसटीएल इँटा भट्टाभित्र ट्याक्टरमा च्यापिएर आज दिउँसो चालकको मृत्यु भएको छ। बालुवा बोकेको को २ त ५१४ नम्बरको ट्याक्टरको डाला र इन्जिनको भागले च्यापिएर चालक भोजपुर हतुवागढी...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी खरङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको मनहरी गाउँपालिका–९ खरङ्गामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का...

मनाकामना जाँदै गरेको बस दुर्घटना

काठमाडौं / काठमाडौंबाट धादिङ काठमाडौंबाट मनकामना जाँदै गरेको बा ४ ख १४१५ बस धादिङमा दुर्घटनामा परेको छ । बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३, सलाङघाटमा दुर्घटना परेको हो । दुरघटनामा परी एक जनाको मृत्यु भएको, एकजना...

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

काठमाडौं / कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख ६५१६ नम्बरको बसमा से.३ प ३९४...

चीनमा रेल दुर्घटना कारण ६ जनाको मृत्यु

एजेन्सी / मध्य चीनमा मालबाहक रेल दुर्घटनाका कारण छ जनाले अकालमा ज्यान गएको छ । आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा...

भारत बोलबम जाँदै गरेकी नेपाली चेलीको बाटोमै मृत्यु

मलंगवा / भारतको बिहार राज्यको मढियाधाम जाँदै गरेकी बोलबम यात्रुको मृत्यु भएको छ। सर्लाहीको बागमती नदीबाट जल बोकेर मोटरसाइकलमा  चक्रघट्टा गाउँपालिका ९ बस्ने हृदय दासकी १७ वर्षीया छोरी रामशिला दासको मृत्यु भएको प्रहरीले जनाएको...

करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौं । झापाको छुट्टाछुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ वर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने...

दाउन्नेमा ट्रक दुर्घटनामा दुईको मृत्यु

नवलपरासी / पश्चिम नवलपरासीको दाउन्ने उकालोमा आज भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । वीरगञ्जबाट भैरहवातर्फ आउँदै गरेको ना४ख ४५०४ नंको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४ स्थित दाउन्नेमा बिहान दुर्घटनामा...

RECENT POSTS

HOT NEWS