बैतडी जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्याे

डाेटी / बैतडीमा भएको जीप दुर्घटनामा  ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । गएराति दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट छुटेको म १ ज ३१० नम्बरको जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । दुर्घटनामा...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-११ स्थित काठमाडौं सिटिसि मलको पाँचौ तल्लामा रहेको सबिता खनालको कस्तुरी किचेन फाष्ट फुडमा बिद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा २ थान फ्रिज, ईलोक्ट्रिक बामर, खाद्यान्न, रेष्टुरेन्ट डेकुरेसन लगायतका सामानहरु...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । रामेछाप र मकवानपुरमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१४ कलंकी खसी बजारमा प्र.३–०१–००५ ख ९३०० नम्बरको बसले प्र.३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार...

मुगुको गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट

काठमाडौं । मुगुको गमगढी बजारमा गएराति आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ । पुरानो गमगढी बजारमा आगलागी भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी...

दाङतर्फ गुडिरहेको यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु

सल्यान । सल्यानबाट दाङतर्फ गुडिरहेको यात्रुवाहक बस आइतबार दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।सल्यानको जैसपानीबाट दाङतर्फ आइरहेको रा१ख २५५२ नम्वरको बस कपुरकोट गाउँपालिका ५ थारखोलामा पौने १२ वजे दुर्घटनामा परेको सल्यानका डीएसपी...

इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु

फ्रिटाउन । इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गर्नु भएको छ ।...

जाजरकोटमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

जाजरकोट । बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सात जना रहेका छन् । एक जना बेपत्ता भएको प्रहरीले जनाएको...

जाजरकोटमा ट्याक्टर दुर्घटना तीनको मृत्य

जाजरकोटको नलगाड नगरपालिका –५ झुल्केडाँडामाट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका –५ झुल्केडाँडामा बुधबार २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका...

झापामा मोटरसाइकल दुर्घटना एकको मृत्यु, २ घाइते

झापा । जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का करिब ४० वर्षीय वेणु अधिकारी (भानु)को मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

आगलागीबाट धनमाल जलेर नष्ट

बारा । जितपुरसिमरा उपमहानगरपालिका-८ इम्लीप्रतिस्थित शिव शक्ति घ्यू उद्योगको डाईनिङ रेस्ट रुममा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा कोठामा रहेको १ थान सोफा, १ थान फ्रिज लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ...

RECENT POSTS

HOT NEWS