सुन तस्करीको नयाँ नाका चर्चित, पाँच किलो सुन बरामद

काठमाडौं/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा...

सशस्त्र प्रहरी लाई ठूलो सफलता

नेपालगंन्ज/ राजश्व बिद्धिको अभियानमा तिब्ररुपमा मूभ भएको सशस्त्र प्रहरी बल हेडक्वाटर बाँके नं ३० लाई ठूलो सफलता हासिल भएको छ । सशस्त्र प्रहरीबलको कडा चेक जाँचका कारण आज बिहान ४ः४५ बजे राजश्व छलि तथा बिना...

चोरी गरेर भाग्दै गर्दा ईनारमा खसेर मृत्यु

धनुषा/  चोरी गरी भाग्ने क्रममा ईनारमा खस्दा हाल नाम, थर, वतन खुल्न नसकेका पुरुषको मृत्यु भएको छ । गणेशमानचारनाथ नगरपालिका–४ बस्ने लोटन राईनको घरमा चोरी गर्ने मनसायले घरको झ्यालमा पसेका उनलाई घरको मानिसले थाहा पाएपछि...

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने पक्राउ

जाजरकोट/ रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियार शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छात्र परियार र नक्कली प्रमाणपत्र बनाउने भेरी कम्प्युटर सञ्चालक...

आफ्नै बुहारीलाई अश्लिल गालीगलौज गरेको म्यासेज पठाउने पूर्व डिएसपी खड्का पक्राउ

काठमाडौं/ नेपाल प्रहरीबाट अवकासप्राप्त पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्का पक्राउ परेका छन् । खड्कालाई साईबर अपराध सम्बन्धी मुद्धामा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ । नेपालगञ्ज स्थायी घर भएका पूर्व डिएसपी खड्का र...

प्यारालाइसिस श्रीमाती हत्यापछि शव बोरामा पोको पारेर फाल्ने श्रीमान् पक्राउ

लेखनाथ/  पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए । बिहानदेखि घटनास्थल पुगेको सङ्घीय इकाई प्रहरी र जिल्ला...

ग्रीस पठाई दिन्छु भनी रकम ठग्ने पक्राउ

काठमाडौं/ युरोपको ग्रीसमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पार्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वाग्लुङ घर भई हाल टोखा महादेवटार हाईट बस्ने बर्ष ३७ को विर बहादुर अदैलाई शनिबार पक्राउ गरिएको हो...

भालुको पित्त सहित ४ जना पक्राउ

 काठमाडौं/ केन्द्रीय अनुसन्धान टोलीले संरक्षित वन्यजन्तु भालुको पित्त ओसारपसार खरिद बिक्री गरेको अवस्थामा ४ जना व्यक्तिलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान टोलीले मिति शुक्रबार चावहिल गोपीकृष्ण नगरबाट सोलुखुम्बु बस्ने वर्ष २५ को रमित घतानी...

ध्वाँसे चितुवाको छाला सहित ३ व्यक्ति पक्राउ

काठमाडौं/ अवैध रुपमा वन्यजन्तुको खरिद बिक्री तथा ओसारपसार अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले मिति बिहिबार बौद्ब तीन व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा : जिल्ला सिन्धुपाल्चोक,स्याउले गा.बि.स. वडा नं-४ हाल चौतारा वडा नं-...

अज्ञात हतियारधारी समूहद्धारा प्रध्यापकको हत्या

सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिका २ स्थित भुटाहा बजारमा नचिनेका अज्ञात हतियाधारी समूहले गोली चलाउँदा एकजना स्थानीय नेताको ज्यान गएको छ । आज बिहान एघार बजेतिर भारतीय नंम्बर प्लेटको दुइ मोटरसाईकलमा सवार अज्ञात हतियाधारी समूहले बजार...

RECENT POSTS

HOT NEWS