तेजाब खन्याएर बालकको हत्या
अछाम/ अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ।
यही असोज २ गते...
बच्चा जन्माएर फाल्ने महिला पक्राउ
सुनसरी/बच्चा जन्माई फालेको अभियोगमा धरान उपमहानगरपालिका-१० नारायन चोक डेरा गरी बस्ने इनरुवा डुम्राहा घर बताउने १९ वर्षीया अस्मिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँको शौचालयको छेउमा सोमबार नवजात शिशु मृत अवस्थामा फेला...
कञ्चनपुर घटना छानबिनमा खटाइयो एसपी दुर्गा सिंह (चन्द)
कञ्चनपुर/ कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरि अनुसन्धान प्रभावकारी बनाउनको लागि प्रहरी मुख्यालयले एसपी दुर्गा सिंह (चन्द) लाई महेन्द्रनगर खटाएको छ।
उनले घटनाको अनुसन्धान समिति तथा जिल्लाका प्रहरी प्रमुखलाई सघाउने जनाइएको छ । एसपी...
प्रधानमन्त्री ओलीसँग निर्मला पन्तको बुवाआमाबीच झण्डै एक घण्टा लामो छलफल
काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्मला पन्तको न्यायको माग राख्दै काठमाडौँ आएका कञ्चनपुरका यज्ञराज पन्त र उनकी पत्नी दुर्गादेवीले भेटघाट गरेका छन्। सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसँग उनीहरुको झण्डै एक घण्टा लामो छलफल भएको हो।
भेटमा...
प्रतिबन्धित गरिएको ४ सय थान भारतीय ५ सयको नोट सहित पक्राउ
कंचनपुर/ बेलौरी नगरपालिका–८ पचुई खप्टे नाला सुतिया नदीबाट ५ सय दरको ४ सय थान प्रतिबन्धित भारतीय नोट सहित भारत तेलिभिट ग्रामराजापुरी बस्ने ५५ वर्षीय सत्मान सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सिंहले नक्कली नोटको...
लागूऔषध र नक्कली पेस्तोल सहित ७ जना पक्राउ
काठमाडौं/ गोकर्णेश्वर, बौद्ध र चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध र नक्कली पेस्तोल १ थान सहीत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूमध्ये काठमाडौं जोरपाटी बस्नेहरु सर्लाही बाग्मती नगरपालिका-९ का १९ बर्षीय दिपककुमार जिम्बा, सिन्धुपाल्चोक हेलम्बु नगरपालिका-२...
घुस लिएको आरोपमा नौ जना प्रहरी अख्तियारको नियन्त्रणमा
काठमाडौँ, ३१ भदौ , मनोहरा खोलामा बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले नियन्त्रणमा लिएका प्रहरीहरुमा प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ...
५० लाख सहित दुई चीनिया नागरिक पक्राउ
काठमाडौं । अवैध रुपमा ५० लाख रुपैयाँ बोकेर हिडिरहेको अवस्थामा दुई जना चीनिया नागरिक पक्राउ परेका छन् । GESANGNAMU र JIA-TA नाम गरेका ती चीनिया नागरिकको उमेर ५४ र ५० वर्ष भएको महानगरीय अपराध...
ट्रायल परीक्षामा पास गराईदिन्छु भन्दै रकम माग्ने पक्राउ
भक्तपुर/ चालक अनुमतिपत्र ट्रायल परीक्षामा पास गराईदिन्छु भन्दै रकम माग गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोठाटार बस्ने काभ्रे तिमाल गाउँपालिका–९ का २१ वर्षीय बिजय लामा, भक्तपुर राधेराधे बस्ने...
अनुसन्धानमा प्रहरीले नै केहि त्रुटी गरेको आइजिपी खनालको आशंका
महेन्द्रनगर/ ‘प्रहरीले यस घटनाको अनुसन्धानमा केहि बिगारेको छ, यस घटनामा संलग्न जो कोहि भएपनि कानुनी दायरामा ल्याउँछौं।’ निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले नै केहि त्रुटी गरेको आइजिपी सर्वेन्द्र खनालले जनाएका...























