चौबीस घण्टामा ८१ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ ।
विगत चौबीस घण्टामा तीन हजार ३२ जनाको पीसीआर परीक्षण...
नेपालमा कोरोनाभाइरसका १३० जना सङ्क्रमित थपिए
काठमाडौं । नेपालमा कोरोनाभाइरसका १३० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका १९४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ३३३ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे । हालसम्म...
वीर अस्पतालका चिकित्सक फेरि आन्दोलित
काठमाडौं । वीर अस्पतालका चिकित्सकहरु फेरी आन्दोलित भएका छन् ।
कोरोना महामारीको समयमा फ्रन्टलाईनमा बसी काम गरेवापतको जोखिम भत्ता नपाएको भन्दै चिकित्सकहरु धर्नामा बसेका हुन् ।
कारोना भाइरसको समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम...
कोभिडविरुद्धको भ्याक्सिनको एक डोज कति प्रभावकारी ?
सामान्यतः कुनै पनि भाइरसविरुद्ध पूर्ण रूपमा काम गर्न खोपका सबै डोज आवश्यक हुन्छन् । जस्तै, बालबालिकामा दिइने दादुरा, गलगाँड, रुबेलाविरुद्धको भ्याक्सिनको एक डोजले मात्रै काम गर्दैन । अर्थात् एकपटकभन्दा बढी लगाउनुपर्ने हुन्छ । एउटा...
यस्ता लक्षणहरु देखिएमा मृगौलामा समस्या
हाम्रो स्वास्थ्यमा देखिने सामान्य समस्याहरुलाई बेवास्ता गर्दा पछि गम्भीर समस्याको फन्दामा पर्न सक्छौं । मृगौला खराबी रातारात हुने होइन । बिग्रनेक्रममा हामीले महसुस गर्न सक्ने लक्षणहरु देखिइरहेका हुन् सक्छन् ।
सुरूको अवस्थामा मिर्गाैलामा प्रोटिन भन्ने...
नेपाल प्रहरी अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं / प्रथम महिला श्रीमती राधिका शाक्यको प्रमुख आतिथ्यमा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राङगणमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल र घुन्सा फाउण्डेसनको संयुक्त आयोजना तथा पठाओ नेपाल प्रा.लि. र...
चीनले कोरोना नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने
काठमाडौं - चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो...
खानेकुरा राम्ररी नपचेमा यसाे गर्नु हाेस्
जब हाम्रो पाचन यन्त्र कमजोर हुन्छ, अनेकौ रोगले सताउन थाल्छ । खाएको कुरा राम्ररी पचेन भने हाम्रो शरीरमा पोषण पनि अपर्याप्त हुन्छ । यसले शरीरको प्रतिरक्षा क्षमता गुमाउँछ ।
सुस्त पाचनको कारणले कतिसम्म दुख पाइन्छ...
सरकारले कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप अवधि लम्ब्याइयाे
काठमाडौं । नेपालमा काेराेना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु भएको एक साता वितिसकेकाे छ । तैपनि सरकारले पहिलो चरणअन्तर्गत खोप दिन सुरु गरेको दश दिनभित्र पहिलो डोज खोप लगाइसक्ने लक्ष्य राखेको भएता पनि...
मानसिक समस्या बिरामीको सङ्ख्या बढ्याे
ललितपुर - पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको छ। मुलुकमा फैलिएको कोभिड महामारीपछि पाटनमा सो रोगका बिरामी बढ्न थालेका हुन्।
मुलुकमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको...
























