नेत्र विशेषज्ञ डा.सन्दुक रुइत लगायतका दुई विशेषज्ञलाई सम्मान
काठमाडौं । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा.सन्दुक रुइत लगायतका दुई विशेषज्ञलाई सम्मान गरिएको छ । आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा...
प्रर्याप्त निद्रा र स्वास्थ्य बीचकाे सम्बन्ध
कति सपना यस्ता होलान्, जसलाई तपाईं भुल्न चाहनुहुन्न । र, कति सपना यस्ता होलान्, जसले तपाईंलाई थर्कमान बनाउँछ । यस्ता सपना देखेपछि हामी आफैसँग चित्त बुझाउने यत्न गर्छौं, ‘सपना त आखिर सपना हो ।’
तर,...
यसकारण जाडोमा पर्याप्त पानी पिउनु पर्छ ?
चिसो सुरु हुनासाथै हाम्रो खानपानको मात्रा बढ्छ तर, पानी पिउने मात्रा भने घट्दै जान्छ । हाम्रो शरीरको बनावटमा ५५ देखि ७५ प्रतिशत जल हुन्छ । शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ ।...
दिर्घजीवन जिउनु छ भने यसरी खानपानमा ध्यान दिनु वेश
लामो आयु बाँच्नेहरुले भन्ने गरेका छन्, थोरै खाउँ, धेरै बाँच । हाम्रा धर्मशास्त्रहरुमा उल्लेख छ, अल्पहारी हुनुपर्छ । अर्थात धेरै खानेकुरा खाने मानिस रोगी र चाँडो बुढो हुन्छ । यो तथ्य त विज्ञानले समेत...
४२ वर्षको उमेरमा रोहिणी भट्टराईको निधन
काठमाडाैं - फिल्म निर्माता, कलाकार तथा स्वास्थ्यकर्मी रोहिणी भट्टराईको निधन भएको छ । गत शुक्रवार ४२ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी यस अस्पतालका पब्लिक रिलेसन र फ्यासिलिटी सर्भिसको...
चोभार डाडामा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं - नेपाल स्वयंसेवी रक्तदाता समाज,काठमाडौं महानगरपालिका १९,२०,२३ र २४ वडा नगर समितिको संयुक्त मुल आयोजनामागत पुष २५ गते शनिबारका दिन चोभार डाडामा रक्तदान एवं परिचायत्मक वन भोज कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा...
काेराेना खोपमा अरु देशभन्दा हामी पछि पर्ने अवस्था छैन : स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं-हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका हृदयेश त्रिपाठीले आफूले तीन विषयमा प्राथमिकताका साथ काम गर्ने बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले आफ्ना तीन प्राथमिकताबारे जानकारी दिएका हुन्।
खोप अभियान सफल बनाउने, प्रत्येक...
आयुर्वेद प्रणालीबाट स्वस्थ्य जीवनशैली जिउने तरिका
आयुर्वेद भन्छ, आफ्नो दिनको सुरुवात घाम उदाउनुअघि गर्नुपर्छ । नभएपनि सूर्योदयसँगै उठ्ने अभ्यास गरौं । यसले गर्दा आफ्नो पुरा दिन सही ढंगले व्यवस्थापन गर्न पाइन्छ । आयुर्वेदमा स्वतः बिहान उठ्नुपर्ने वताएको छ । यसका...
काेराेना संक्रमण पश्चात बिद्यालयमा सम्पन्न पहिलो रक्तदान कार्यक्रम
काठमाडाैं - समृद्धि स्कुल बालाजुको क्लब २५, समृद्धि च्याप्टर, चःमति नेवाः खलः र किलाघः त्वा मिसा पुचः को संयुक्त आयोजनामा समृद्धि स्कुल बालाजुमा एक बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकोछ ।
यस कार्यक्रममा संलग्न रेडक्रस प्रतिनिधिका...
प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान
डोटी । सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा...

























