प्रहरी अस्पतालका ४२ चिकित्सकद्वारा राजिनामा
काठमाडौं - नेपाल प्रहरी अस्पतालका ४२ जना चिकित्सकले राजिनामा दिएका छन् । आफुहरुको करिअरमा खेलवाड गरेको भन्दै उनीहरुले राजिनामा दिएका छन् ।
उनीहरुको माग सम्बोधन गरी प्रहरी नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छ । तर, दुई...
इच्छा विपरीत ट्रमा सेन्टर लगिएको भन्दै संघको ध्यानाकर्षण
काठमाडौं- डा गोविन्द केसीलाई अपहरण शैलीमा उनको इच्छा विपरीत राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोप्रति नेपाल चिकित्सक संघले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानकर्षण गराएको छ।
संघले बिहीबार विज्ञप्ति निकाल्दै गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि शान्तिपूर्ण...
स्वास्थ्यकर्मीको २५ लाखको बिमा गर्ने सरकारको निर्णय
काठमाडौं- सरकारले कोरोनाको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी र चिकित्सकको कोरोना बिमा गरिदिने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सबै कोरोना उपचारमा खटिएका र खटिने बसै स्वास्थ्यकर्मीको २५ लाखको बिमा गर्ने निर्णय गरेको जानकारी सरकारका...
मन्त्रालयद्वारा सक्रिय संक्रमित २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको...
देशमा १६ वर्ष उमेरकालाई बढी मानसिक समस्या
काठमाडौं -१६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक...
संविधान दिवसको अवसरमा ७७ जना डाक्टर र स्वास्थ्यकर्मी विभूषित
काठमाडौं– सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार र पदकबाट ७७ जना स्वास्थ्यकर्मीलाई विभूषित गर्ने निर्णय गरेको छ।
सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ।
विभूषित हुनेहरु
सुप्रसिद्व प्रवल...
काेभिड १९ बिरामीलाई पाँच दिनमा निको पार्ने अनुशन्धानकर्ता ओलीको दाबी (विज्ञप्ती र भिडिओसहित)
काठमाडौं - आयुर्वेद अनुसन्धानकर्ता लक्ष्मी ओलीले पाँच दिनभित्र नै कोरोना संक्रमित विरामीलाई निको पार्ने दाबी गरेका छन् । आयुर्वेदिक जडिबुटीको माध्यमबाट आफूले कोरोना संक्रमित विरामीलाई निको पार्ने उनको दाबी छ । बिहीबार रिपोर्टर्स क्लब...
काेभिड १९ बाट मृत्यु भएकाे शंका लागेमा परीक्षण नगर्न मन्त्रालयकाे अनुराेध
काठमाडाैं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ुइन्सिडेन्ट कमान्डु सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने...
सुरिक्षतका साथ रक्तदान कार्यक्रम गरिरहन रक्तदाता समाजको आह्वान
काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजले स्वस्थ र सुरक्षित रही रक्तदान कार्यलाई नियमित र निरन्तरता दिन आह्वान गरेको छ।
सोसाइटीले बुधबार विज्ञप्ति निकाल्दै कोरोनाको महामारीबाट बच्न र बचाउन नेपाल सरकार तथा मातहतका सम्बन्धित निकायहरुलाई आह्वान गरेको हो।
सोसाइटीले...
संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने, विपन्न वर्गलाइ मात्र निःशुल्क
काठमाडौं - सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितीमा आइतबार बसेको मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले उक्त निर्णयसहितका १२ वटा निर्णय गरेको छ।
बैठकले...
























