कोरोना उपचार खर्च नव्यहोर्ने, स्वास्थ्य मन्त्रालयकाे १२ निर्णय
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार स्वम्ले व्यहोर्नपर्ने लगाएत १२ निर्णय गरेको छ । इन्सिडेन्ट कमाण्ड सिस्टमको भदौ २८ गतेबसेको बैठकले कोरोना उपचार, रेम्डिसिभिर तथा क्वारन्टिन व्यवथापनको सम्बन्धमा १२ वटा निर्णय गरेको...
बालबालिकालाई लकडाउनमा मोबाइल हेर्न दिने कि नदिने ?
एजेन्सी - कोरोनाका कारण स्कुलकलेज अनि कार्यालयहरु बन्द हुँदा बच्चाहरुलाई लागू गरिएको सिमित ‘स्क्रिन टाइम’ को नियम पनि हराइरहेको छ ।
मोबाइल फोन लगायत डिभाइसहरुमा बालबालिकाले बिताउने अत्याधिक समयलाई लिएर विज्ञहरुले यसअघि नै चेतावनी दिइसकेका...
स्तरहीन स्यानिटाइजर भन्दा साबुनपानी नै फाइदाजनक
काठमाडाैं – प्रायः जसाे अवस्थामा हातबाटै भाइरस संक्रमण हुन्छ। आफू होस् या अरूमा। त्यही हातलाई संक्रमणरहित बनाउन घसिने स्यानिटाइजर गुणस्तरहीन (मेथानल मिश्रित) रहेछ भने के होला ? त्यसमाथि बच्चाको हातमा पर्यो भने ? यो...
काेभिड १९ ले मस्टिष्कसम्म पुगेर आक्रमण गर्न सक्छ
एजेन्सी - कोरोना भाइरस (काेभिड १९) ले विशेषगरी फोक्सो, मिर्गौला, कलेजो र रक्तनलीहरूमा आक्रमण गर्नेबारे हामीले थाहा पाइसक्यौं। तर कोभिड-१९ का धेरै बिरामीले टाउको दुखाइ, असमन्जस र विक्षिप्त अनुभव गरेका पनि पाइएको छ। र,...
बानियाँटार युवा समाजद्धारा रक्तदान
काठमाडौं -बानियाँटार युवा समाजले लायन्स क्लबसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजका अध्यक्ष प्रविन बानियाँले दिएको जानकारीअनुसार उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । काठमाडौँको टोखा नगरपालिका ८ जालुपाचोक रहेको...
प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल
काठमाडौं- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ।
प्रतिष्ठानले कोभिड संक्रमित भई निको भएका व्यक्तिलाई रक्तदान गर्न अपिल गरेको हो।
सरकारले प्लाज्मा थेरापीबाट उपचार गर्ने अनुमति दिएसँगै प्रतिष्ठानले पनि प्लाज्मा थेरापीबाट उपचार...
उभिएर पानी पिउने खतरनाक
एजेन्सी - पानी नै जीवन हो । धर्तिमा बस्ने कुनै प्राणी पानी बिना जीवित रहन सक्दैन । विज्ञानका अनुसार हामीले दैनिक ८ गिलास पानी पिउनु पर्छ, जुन हाम्रो स्वास्थ्यको लागि राम्रो हुन्छ । तर...
अझै निषेधाज्ञा लम्ब्याउन मन्त्रालयको सुझाव
काठमाडौं - कोरोना संक्रमण दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने जनाएकाे छ ।
विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । अबको...
डा. शर्माकेएमसीको अध्यक्ष बन्नेबित्तिकै ओपिडी सेवा निःशुल्क
काठमाडौं - सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)ले ओपिडी सेवा निशुल्क गरेको छ। नवनियुक्त अध्यक्ष डाक्टर सुनिल शर्माका अनुसार अस्पतालले बिहीबारबाट लागू हुनेगरी ओपीडी निःशुल्क गरेको हो। यसअघि अस्पतालले प्रति बिरामी १ सय...
काेराेना अस्पतालका रूपमा वीर सञ्चालन हुँदै
काठमाडौं - सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आज बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा...























