पत्रकारलाई स्वास्थ्य–सुरक्षा सामग्री प्रदान

काठमाडौं- निशानदेवी मिडिया प्रा.ली.ले पत्रकारहरुलाई प्रेस ज्याकेट, मास्क, फेस शिल्ड र ग्लभ्स प्रदान गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा सामाजिक दूरी कायम गर्दै आयोजना गरिएको एक कार्यक्रमकाबीच उक्त सामग्रीहरु पत्रकारहरुलाई प्रदान गरिएको हो...

संक्रमित भन्दा डिस्चार्ज हुने धेरै

काठमाडौं-शनिबार कोरोना भाइरस संक्रमितको संख्याभन्दा डिस्चार्ज हुने धेरै रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६...

मुख्यमन्त्रीद्वारा सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर चिन्तित रहेकाे खुलाशा

काठमाडौं - बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार काम भइरहेको बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालअन्तर्गत कोरोना सङ्क्रमितहरुको उपचारका लागि सञ्चालित आइसोलेसन...

कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु

भरतपुर  - चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ । भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो । अस्पतालका इन्जिनीयर विभाग प्रमुख चन्द्रमणि बस्यालले प्राविधिकरुपमा...

नेपालमा संक्रमितको संख्या ४५,२७७

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी...

कोभिड–१९ काे जनचेतना जगाउन स्वयम्सेवक परिचालन

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलिएकाले ती स्थानका समुदायलाई चेतनामूलक कार्यक्रम गर्न स्वयम्सेवक...

यस्ताे रहेकाे छ सुकेको रातो खुर्सानीको फाइदा

एजेन्सी - सुकेको रातो खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउँदैन स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ । सुकेको रातो खुर्सानीले खाना मसालेदार बनाउँछ । यसको साथै अरु पनि फाइदा रहेकाे छ । मानिसको जीवनमा केही यस्ता समस्याहरु...

ब्लोदान र अजिमा क्लबकाे आयोजनामा रक्तदान

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) र श्री अजिमा युवा क्लबको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम भाद्र १७ गते  सम्पन्न भयो । ब्लोदानका केन्द्रीय सदस्य तथा आकस्मिक रक्तदान कार्यक्रमका सयोजन समितिका सदस्य पुरुषोत्तम खत्रीको संयोजकत्वमा तारकेश्वर नगरपालिका...

कोभिड संक्रमित चिकित्सकलाई बेड, आइसीयू र भेन्टिलेटर उपलब्ध गराउने अफिनको निर्णय

काठमाडौं । कोभिड –१९ (कोरोनाभाइरस) बाट संक्रमित चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसीयू र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराइने भएको छ। एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) र नेपाल चिकित्सक संघको आज बुधबार बसेको संयुक्त...

नवजात शिशुकाे स्याहार गर्ने १२ तरिका

नवजात शिशु स्याहार गर्ने तरिका १. नवशिशु जमिने बित्तिकै सफा, नरम कपडाले पुछेर सुख्खा पर्नुपर्छ। २. नवशिशुको नाभी काट्ने बित्तिकै नाभी मलम लगाउनुपर्छ, अन्य कुनै कुरा लगाउनु हुँदैन। ३. नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाउनुपर्छ। ४....

RECENT POSTS

HOT NEWS