स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटायाे
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ ।
मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । ‘सेवा शुल्क सबै जोडेर...
काेराेना विरामीका लागि उपयोगी हुुँदै आयुर्वेदिक औषधि
काठमाडौं – कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुसन्धान गरिरहेको छ ।
यसैक्रममा अनुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको छ । उक्त औषधिको...
टोखामा होम आइसोलेसनमा बस्नेलाई ३५० रुपैयाँ
काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं जिल्लास्थित टोखा नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड बजेट छुट्याएको छ। नगरपालिकाका मेयर प्रकाश अधिकारीले आन्तरिक स्रोतबाट नै ४ करोड छुट्याइएको र सोही रकममार्फत सक्दो धेरै काम भइरहेको...
यसरी परिवारलाई काेभिड १९ काे संक्रमणबाट जोगाउन सकिन्छ ?
- डा. अच्युत खनाल
समुदाय स्तरमा कोरोना फैलिनु भनेको एउटा छिमेकिलाई लाग्यो भने अर्को छिमेकिलाई लाग्ने मात्र होइन , एउटा परिवारको सदस्यलाई लाग्यो भने अरु सदस्यहरूलाई पनि लाग्न सक्ने अवस्था हुनु हो । तसर्थ तपाईको...
नेपाल फर्किन नसक्नेलाई सरकारी खर्चमा उद्धार गरिने
काठमाडाैं - संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने स्पष्ट पारेका छन् ।
विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर...
चितवनमा टोलटोलमा रक्तदान
चितवन - जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी सोमबारबाट रक्तदान अभियान शुरु गरेको छ। मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत सङ्कलन...
सरकारले २८ अस्पताललाई काेराेना अस्पताल बनायो
काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारका लागि लागि तयार पारिएका लेबल एक, लेबल दुई र लेबल तीनका अस्पताललाई कोभिड अस्पतालमा परिणत गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तीन वटै लेबलका...
सम्पूर्ण अस्पतालकाे वर्गीकरण खारेज : काेराेना बिरामीकाे उपचार गर्नै पर्ने
काठमाडाैं - सरकारले यसअघि अस्पतालहरूलाई लेभल १, २ र ३ भनेर वर्गीकरण गरेकोमा त्यसलाई खारेज गर्ने निर्णय गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ती अस्पतालको वर्गीकरण खारेज गरेर सबैलाई कोभिड अस्पताल...
सरकारलाई सेभ द चिल्ड्रनले ७ थान भेन्टिलेटर दियो
काठमाडौं - अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ७ थान मेकानिकल भेन्टिलेटर भदाै ७ दिएको छ ।
ग्लोबल फन्ड परियोजनामार्फत एक करोड ७५ लाख ३० हजार ५ सय ३७ रुपैयाँ...
स्वाब दिएपछि अनिवार्य क्वारेन्टिनमा बस्न मन्त्रालयकाे अनुराेध
काठमाडौं - पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध...























