दिनदिनै खाली पेटमा अंगुर खानुस् , यस्ता छन् फाइदा :
अंगुर मिठो फलफूल हो । अंगुरले धरै रोगबाट जोगाउँछ । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन्...
गर्मीयाममा अनुहारलाई सुन्दर बनाउने तरिका
गर्मीयाममा अनुहारको विशेष ख्याल राख्नु आवश्यक छ । यसबेला अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ।
१. अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम...
पाइन्टको पछाडिको गोजीमा पर्स राख्दा लाग्न सक्ने गम्भीर रोगहरु
काठमाडौं / प्रायः पुरुषहरूले आफ्नो पाइन्टको पछिल्तिरको गोजीमा पर्स वा वालेट राख्ने गर्छन् । तर यसरी वालेट राख्दा गम्भीर रोग लाग्ने चिकित्सकहरू जनाएका छन् । यसरी वालेट राख्ने व्यक्तिहरूलाई पाइरिफर्मिस सिन्ड्रोम नामक रोग लाग्छ...
यी विधीहरु अपनाएर सजिलै चुरोट छाड्न सकिन्छ
चुरोट पिउनु आफ्नै जिन्दगीसँग खेलवाड गर्नु जस्तै हो । चुरोटको लत छिटै लाग्छ तर छोड्न भने त्यति सजिलो छैन । शुरूमा आफ्नो साथीसँग बसेर एक दुई पटक चुरोट पिउने बानीले बिस्तारै चुरोटको अमली बनाउँछ...
के कारणले दुख्छ ढाड ?
दिनभरिको भागदौड तथा धेरै पटक उठबस गर्नाले पनि वयस्कलाई धेरै ढाड दुख्ने गर्दछ । त्यस्तै एकै ठाउँमा बसेर लामो समयसम्म कम्प्युटरको प्रयोग, कम्प्युटरमा बस्दा सही तरिकाले नबस्नु, पटक पटक दायाँ बाँया घुम्ने, निहुरिने, सामान...
निगुरो खानुको अनेक फाइदा
निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निउरो बढी रुचाइन्छ । निउरो खानुको फाइदै फाइदा छन् । आफै बनजंगलमा गएर खोज्ने हो भने भान्साको...
अस्पतालको शौचालयमै भेटियो सालनालसहित शिशुको शव
महोत्तरी / महोत्तरीको जलेश्वर अस्पतालको प्रसुति कक्षको शौचालयमा सालनालसहित बालिकाको शव फेला परेको छ ।
आइतबार सो शव भेटिएपछि प्रहरी र अस्पताल प्रशासलने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए । जलेश्वर अस्पतालका प्रमुख डा.राजिव झाले दोषी...
धरानमा अनियन्त्रित डेंगु, संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं- धरान उपमहानगरपालिकामा केही हप्तादेखि फैलिएको डेंगु नियन्त्रणबाहिर गएपछि अवस्था भयवह बन्दै गएको छ।
डेंगुबाट हालसम्म २ सय भन्दा बढी संक्रमित भेटिएको र संक्रमितको धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्थानीय विभिन्न अस्पतालहरूमा उपचार भइरहेको...
के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने हुन्छ ? – यो प्रोष्टेट हो ?...
के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ ?
माथि मध्येका कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा...
सर्पले टोकेमा के गर्ने, के नगर्ने ?
गर्मी मौसममा सर्पदंशका घटना निकै बढेको पाइन्छ । प्रायः नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ।
अधिकांश अवस्थामा...

























