मरिचको प्रयोगबाट हुने फाईदाहरु…
मरिच सबै घरको भान्सामा उपलब्ध हुने एक प्रकारको मसला हो । दुध, चिया, रोटी, तरकारी आदिमा मरिच प्रयोग गर्दा स्वाद मिठो हुन्छ । खाने मसलाको धुलोमा मरिच पनि मिसाइएको हुन्छ । स्वादका लागि मात्रै...
डल्ले खुर्सानी : ग्यास्टिक तथा अल्सरको अचुक औषधि
डल्ले अर्थात अकबरे खुर्सानीलाई विशेष मानिन्छ । खानाका परिकारलाई स्वादिष्ट बनाउन डल्ले खुर्सानी प्रयोग गर्छौं ।
डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधि समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई...
उपत्यकामा आँखा सम्बन्धी गम्भीर समस्या बढ्दै
आँखालाई संक्रमण हुनबाट जोगाउनुपर्छ । काठमाडौंमा फैलिएको धूलो र धुँवाको कारण आँखामा गम्भीर समस्या देखिन थालेको छ । मानिसहरुले यसमा खासै ध्यान नदिएकाले आँखा पाक्ने देखिआँखाको हेर्ने शक्तिलाई समेत कमजोर पार्दै गएको छ ।...
निदाउने घरेलु उपायहरु
संसारमा करीव १०० प्रकारका निन्द्रा सम्बन्धी खराबीहरु भेटिएका छन् । हामीमध्ये ४० देखि ५० प्रतिशतहरुले जीवनकालको कुनै न कुनै समयमा निन्द्रा नलाग्ने समस्याले पिडित भएका हुन्छौं । हामी मध्ये कतिलाई निन्द्राको बारेमा थाहै नहोला ।...
कर्णाली प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक टेलिमेडिसिन सेवा’
काठमाडौं / कर्णाली प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक टेलिमेडिसिन सेवा’ सुरु गरिने भएको छ। कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख दुर्गाकेशर खनालले आवश्यकताअनुसार ‘एक निर्वाचन क्षेत्र,...
अब अस्पतालको सेवा सफ्टवेयर मार्फत
जाजरकोट- जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएमआइएस) जडान गरिएको छ ।
भेरी नगरपालिकाको ६ लाख रुपैयाँको सहयोगमा सो सफ्टवेयर जडान गरिएको हो ।
नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गर्दै भने, “नागरिकले...
यसरी हुन्छ युरिक एसिड-लक्षण,असर र बच्ने उपाय
युरिक एसिड बढ्नुलाई चलनचल्तीको भाषामा यसलाई बाथ रोग भनिन्छ । जब शरीरमा युरिक एसिड बढ्छ, हाम्रो जोर्नी दुख्न थाल्छ । कुनै व्यक्तिमा युरिक एसिड बढी देखिए पनि जोर्नीको दुखाइ नहुन सक्छ। यस्ता व्यक्तिलाई गाउट...
थाहा पाउनुहोस् मृगौला सफा राख्ने घरेलु उपाय
मृगौला शरीरको यस्तो अंग हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ।...
थाहा पाउनुहोस्, शरीरमा आवश्यक पानीको मात्रा कति चाहिन्छ ?
हामीले शरीरमा पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । हामी सबैलाई राम्रोसँग थाहा छ पानी धेरै मात्रामा पिउँनु पर्छ । तर, थाहा हुँदाहुदै पनि हामी पर्याप्त मात्रामा पानी पिउदैनौँ...
प्रदेश नं ३ का मुख्यमन्त्री एक हप्तासम्म अस्पताल भर्ना, प्रदेश समन्वय परिषद्को बैठक प्रभावित...
हेटौँडा / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।
मुख्यमन्त्री पौडेल मुटुको...

























