नेपालकाे पूर्वतिर डेंगूकाे संक्रमण

धरान-  पछिल्लो तीन साता यता धरानका विभिन्न अस्पतालमा परीक्षण गरिएका मध्ये ७५ जनामा डेंगु पोजेटिभ देखिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । प्राप्त विवरण अनुसार गत ३० बैशाखमा...

छात्रालाई विद्यालयमै सेनेटरी प्याड बनाउने सिकाइयो

रुकुमपश्चिम / मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रहेको युमुना नन्द नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमै सेनेटरी प्याड बनाउन सिकाएको छ। विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएको हो। विद्यालयका सेनेटरी प्याड निर्माण फोकल पर्सन...

त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको छ । डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार कलेजोको सफल प्रत्यारोपण गरेको हो। त्रिवि शिक्षण अस्पतालका अनुसार ५८ वर्षीय बुबालाई ३३ वर्षीय छोरीले कलेजो...

सौडियारमा विशेषज्ञ सेवासहीत बृहत प्रजनन् स्वास्थ्य शिविर हुँदै

घोराही / धर्ना र सौडियारका महीलाहरुका लागि घोराही ७ सौडियारमा भोलि शनिवार विशेषज्ञसहीतको बृहत निशुल्क प्रजनन् स्वास्थ्य शिविर हुने भएको छ । नेपाल परिवार नियोजन संघ दाङको आयोजना तथा सौडियार सामुदायिक सिकाई केन्द्र, घोराही उपमहानगरपालिका...

मिर्गौला रोग विशेषज्ञ डा अनिल बरालको मन छुने गीत भिडियोे

काठमाडौं / वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालको गीत ‘एउटा खाता’ सार्वजनिक भएको छ। कविता र गीत लेखनमा विशेष रुची राख्ने डा बरालले दुःखको कथा गीतमा आधारित रहेको छ । संगीता राणा प्रधानको...

सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नेलाई व्लूमबर्ग पुरस्कार प्रदान

काठमाडौं / सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण खेलेका विभिन्न व्यक्ति तथा संस्थालाई नगद ५० हजार राशीको स्वास्थ्यमन्त्री व्लूमबर्ग पुरस्कार प्रदान गरिएको छ। स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा स‌ंस्थागत र व्यक्तिगत तर्फ गरी ६ विधामा पुरस्कार...

गर्मीमा कपाल चम्किलो बनाउन चाहानुहुन्छ ? अपनाउनुहोस् यी उपाय…

गर्मी मौसममा स्वास्थ्य समस्या बढि निम्तिनुका साथै सौन्दर्यसँग सम्बन्धित समस्याले पनि सताउन थाल्छ । त्यस कारण यो मौसममा छाला, कपाल र स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । गर्मीको चर्को घाम र हावामा हुने प्रदूषितले...

गर्मीमा लस्सी पिउनु फाइदाजनक

देशैभरको मौसम हेर्ने हो भने राजधानि बाहेक अन्य क्षेत्रमा दिनदिनै गर्मी बढ्दै गइरहेको छ । गर्मीमा शरिरलाई चिसो प्रदान गर्ने खाद्यपदार्थ सेवन गर्न मानिसहरु अनेक उपाय अपनाउने गछैन् । चिसो पानी पिउनु देखि चिसो...

रक्त दान महादान भन्दै २७ जनाले गरे रक्तदान

दाङ / रक्त दान महादान भन्दै नेपाल बजार बिक्रि प्रतिनिधि संघले आज दाङको घोराहीमा रक्त दान गरेको छ । जिल्लामा देखिएको रगत अभावलाई हटाउन रक्त दान गरीएको संघले जनाएको छ । शुसिल बस्नेत, उदयराज खड्का,महेश...

सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण गर्न आवश्यक : स्वास्थ्यमन्त्री यादव

 काठमाडौं /  पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग...

RECENT POSTS

HOT NEWS