भारतको सीमानामा सशस्त्र प्रहरीका नौ वटा बिओपी स्थापना

धनगढी– कैलाली जिल्लामा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले स्थापना गरेका बिओपीको संख्या नौ पुगेको छ। भारतसँग एक सय एक किलोमिटर खुल्ला सीमाना रहेको कैलाली जिल्लामा पछिल्लो एक सातामा थप पाँच स्थानमा सशस्त्र प्रहरी बल नेपालको...

चन्द्रागिरी नपाले थानकोट प्रहरीलाई २ थान मोटरसाइकल

काठमाडौं - चन्द्रागिरी नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल बिहीबार आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रागिरी नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण गरेको...

बैतडीको झुलाघाटमा प्रथम पटक प्रहरीको  ‘बिओपी’ स्थापना

बैतडी -  नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा प्रथमपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथाकीले सो बिओपीको आज उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने बताए ...

कालीमाटीका दुई प्रहरीमा कोरोना संक्रमित

काठमाडौं - नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले भने । र्‍यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको...

कोरोना नियन्त्रणमा खटिएकाप्रति मानवीय व्यवहार गर्न आग्रह

काठमाडौं -  कोभिड–१९ को महामारी नियन्त्रण तथा रोकथाम र सङ्क्रमितहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयं सेवकमाथि अमानवीय व्यवहार गर्नेहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ । स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको अभियोगमा काठमाडौँ उपत्यकाबाट दुई र अन्य...

६० जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौं - नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको...

कालापानी नजीकै सशस्त्र प्रहरी बल नेपालको बिओपी तत्काल स्थापना हुने

दार्चुला  - दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको...

सांसद शाहकाे माग : पूर्वडीआईजी खरेलको कारवाही गर्नुपर्ने

काठमाडौं – सांसद प्रभु साहको स्वकीय सचिवालयले पूर्व डीआईजी रमेश खरेलको कारवाहीको माग गरेको छ । योहो टिभिमा खरेलले दिएको अन्तर्वार्तामा लगाइएको लाञ्छना तथा अर्नगल प्रचारबाजीप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै आज  प्रेस विज्ञप्ती निकालेको हो...

लकडाउनमा अपराधका १ हजार घटना

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)ले शनिबार २६ दिन पार गरेको छ । सरकारले संक्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी कडाइ पार्दै लैजाने निर्णय गरेको छ ।...

लकडाउनको १७ ‌औं दिन : उल्लघंन गर्ने १२ सय भन्दा बढि कार्यबाही

काठमाडौं - कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको १७ ‌औं दिनमा अन्य दिनको तुलनामा उपत्यकामा उल्लंघनका घटना बढेका छन्। अाज मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १२ सय भन्दा बढीलाई प्रहरीले...

RECENT POSTS

HOT NEWS