खोटाङमा हिरासतामै पुस्तकालय स्थापना हुने
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङमा ‘हिरासत पुस्तकालय’ स्थापना गर्ने अभियान शुरु गरिएको छ । विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिने थुनुवालाई अध्ययनमा संलग्न गराउँदै उनीहरुको सोचमा सकारात्मक विकास गराउने उद्देश्यले पुस्तकालय...
प्रहरीको सक्रियतामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन
काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । सङ्कलन गरिएका सबै सिलिन्डर बिहीबार कोभिड अस्पताललाई उपलब्ध गराएको जनाएको छ ।
आवश्यकता भन्दा बढी अक्सिजन...
महामारीकाे समयमा यात्रुलाई ठग्ने बस र सुमोहरु कार्वाहीमा
काठमाण्डौ - कोरोनाको संकटमा पनि बसमा यात्रा गर्न बाध्य भैरहेका जनसाधारणलाई बसवालाहरुले कसरी ठरिहेका छन् भन्ने एउटा दृष्टान्त बल्खु ट्राफिकले फेला पारेको छ । एकजना बृद्द महिलालाई बसवालाले रु ५०। भाडा लगाउनु पर्नेमा रु...
गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी कास्कीको पोखरामा शुरू
कास्की - नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी कास्कीको पोखरामा शुक्रबारदेखि शुरू भएको छ ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि...
दुर्घटना अभिलेखिकरण एवं न्यूनीकरणको लागि Software संचालन
काठमाडाैं - उपत्यका हुने सवारी दुर्घटनाको अभिलेखीकारणका लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले Road Accident Information Management System (RAIMS) Softwareप्रयोगमा ल्याएको छ ।
यस महाशाखा तथा यातायत व्यवस्था विभागको सहकार्यमा महाशाखालगायत मातहतका ३३ वटा प्रहरी कार्यालयहरुमा...
महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित भवन उद्घाटन
भक्तपुर / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उहाँले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गर्नुभयो ।
उक्त भवन समुदाय-प्रहरी...
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित कार्यालय भवनको समुद्घाफटन
रुपन्देही - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सिद्धार्थनगर नगरपालिका-९ गोलिगढस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित कार्यालय भवनको आइतबार आयोजित एक कार्यक्रमबीच समुद्घाफटन गर्नुभयो । उक्त अवसरमा भवन निर्माण समितिका संयोजक कृष्ण प्रसाद शर्माले...
प्रहरी महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त
काठमाडौं / नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिन्ह लगाएसँगै पदभार ग्रहण गरेका छन् ।
गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाई दिएका हुन्। महानिरीक्षक ज्ञवालीले...
विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न
काठमाडौं / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित १३औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम बिहीबार समापन भएको छ ।
तालिम समापनका अवसरमा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ...
स्वदेश फर्केका नागरिककाे खोजी थाल्न प्रदेश प्रहरीको परिपत्र
कैलाली - प्रहरीले विदेशबाट सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लामा फर्किएका व्यक्तिहरूको खोजी थालेको छ ।
यही चैत ४ गते कतार एयरवेजबाट एक सय ५८, ६ गते एयरअरेवियाबाट एक सय ७० र चैत ७ गते भारतीय विमानबाट एक...
























