उच्च व्यावसायिकताको प्रदर्शन गर्दै कार्य गर्नुपर्ने : प्रहरी महानिरीक्षक दान बहादुर कार्की 

  काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संगठनको श्रीवृद्धिको लागि सामुहिक सहकार्य आवश्यक रहेको चर्चा गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता तथा अनुशासनको प्रदर्शन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको   छ । नेपाल प्रहरी...

जनपद प्रहरीका हवल्दार मृत फेला

दार्चुला । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन्...

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्नेलाई ‘नमस्कार’ गर्ने

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिठ्ठि फुकेर लखेट्ने ट्राफिक प्रहरी...

आईजीबाट मुलुक रामराज्य बन्नसक्ने अपेक्षा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजी)बाट मुलुक रामराज्य बन्नसक्ने अपेक्षा गृहमन्त्रालयले गरेको छ। सोमबार गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्रका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव...

१५ लाख बराबरको चुरोट बरामद

काठमाडाैं । सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद कृष्णनगर, चैत्र ५ भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२...

कमाण्डो तालिम सम्पन्न

नवलपरासी पश्चिम । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न...

प्रहरीको हलुका सवारी चालक तालिम शुरू

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको हलुका सवारी चालक तालिम संचालन भएको छ । तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच...

विभिन्न स्थानबाट ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर संकलन

काठमाडाैं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये १ हजार ८ सय ५४ भरिएका र ४ हजार ८...

सिपाहीको तलब भत्तामा अनियमितता भएकाे आशंकामा अख्तियारको छानबिन शुरू

काठमाडौं /  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्रमा २०७२ साल असोज २२ देखि २०७३ माघ २३ सम्म तालिमे सिपाहीको तलब भत्तामा अनियमितता भएको आशंकामा अनुसन्धान थालेको छ । प्रहरी प्रधान...

समुदाय-प्रहरी साझेदारी अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

बर्दिया / समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता’ भन्ने मूल नाराकासाथ गुलरिया नगरपालिका-७ स्थित हिमाली मावि चौगुर्जीको प्राङ्गणमा शुक्रबार सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया, स्थानीय तह, अन्तरपार्टी महिला...

RECENT POSTS

HOT NEWS