पर्यटन विकास प्रवर्द्धनमा दिगो सहकार्यको अपेक्षा : पर्यटनमन्त्री पाण्डे

बाजुरा । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको शुभकामना सन्देश नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा यहाँहरूको दिगो साथ, सहयोग...

नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न दुई चार्टर उडान हुँदै

  काठमाडौंको हात्तीसारमा कार्यालय रहेको हामी रुप्से होलिडेज परिवार नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्न लागेको विषय जानकारी गराउन पाउँदा अत्यन्तै हर्षित भएका छौँ । नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान...

नेपाल पर्यटन बोर्ड कोमाको स्थितिमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड कोमाको स्थितिमा पुगेको जनाएका छन् । यस वर्ष नेपाल सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै उनले भने, ‘तर नेपालको पर्यटन...

असार २ गतेसम्म चल्ने गोसाइँकुण्ड मेला सुरू

रसुवा । रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् । गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास...

महसिकार पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थाल्याे

काठमाडाैं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि...

शैलुङ ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा

चरीकोट। दोलखाको शैलुङमा निर्माणाधीन शैलुङ ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । धार्मिक तथा पर्यटकीय स्थल शैलुङ जाँदा शैलुङ ग्रेटवालमा पनि पर्यटक बाक्लिन थालेका छन् । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण सो ग्रेटवाल अहिले पर्यटकका लागि...

नेपाल पर्यटन बोर्डकाे सीईओमा आवेदन

काठमाडौं । नेपाल पर्यटन बोर्डमा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन खुलेको छ । नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन मागेको हो । पूर्वसीईओ धनन्जय...

सबै टुरिस्ट गाइडलाई लाइसेन्स नवीकरण गर्न आग्रह

काठमाडौं । पर्यटक प्रहरी र टुरिस्ट गाइड एसोसिएसनले टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरेका छन् । पछिल्ला दिनमा काठमाडौंको सम्पदा क्षेत्रमा टुरिस्ट गाइडहरुको लाइसेन्स चेकिङमा कडाइ गरिएको टुर्गानले जनाएको छ । यसअघि संघले सबै टुरिस्ट गाइडलाई...

लुम्बिनीभित्रका विहार तथा गुम्बामा पर्यटक नराख्न माग

लुम्बिनी । लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन्। विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्ने कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी बन्दै...

नेपाल भ्रमणमा आउने पर्यटक ३३ प्रतिशत दरले बढे

काठमाडौं । नेपाल भ्रमणमा आएका पर्यटक ३३ प्रतिशतले बढेका छन् । हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिना फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२३...

RECENT POSTS

HOT NEWS