आन्ध्र महासागरको पानीभित्रै विवाह

240

अमेरिकामा एक जोडीले आन्ध्र महासागरभित्र विवाह गरेका छन् । उक्त जोडीले हालै फ्लोरिडास्थित फोर्ट लोडरडेल तटीय क्षेत्रबाट आन्ध्र महासागरमा प्रवेश गरी पानीभित्रै विवाह गरे ।

 
१५ मिनेटसम्म चलेको उक्त विवाह समारोहमा बेहुला बेहुलीसागै २० जना जन्ती समेत थिए । पानीभित्र ३० फुटको गहिराइमा विवाहकार्य सम्पन्न भएको थियो । यसरी पानीभित्र बिहे गरेर कीर्तिमान कायम गर्ने बेहुला बिल फ्रेनियरको उमेर ५२ वर्ष छ । उनकी बेहुली लिजब्याथ फ्रेनियरको उमेर ३२ वर्ष छ । आन्ध्र महासागरभित्रको बिहे समारोहमा बेहुला बेहुलीले एकअर्कालाई स्वयंवरको औाठी लगाइदिए र जीवनभर सागै बााच्ने कसम खाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here