डान्स क्लवबाट दुई दर्जन युवती गिरफ्तार

175

काठमाडौं । महानगरीय प्रहरी वृत दरबारमार्गको टोलीले गएराति ठमेलको ओनेक्स डान्स क्लबबाट २३ जना किशोरीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले क्लबका सञ्चालक ३४ वर्षीय सत्यमान दोङ सहित ती युवतीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ती युवती र क्लब सञ्चालकलाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here