भालुको पित्त सहित ४ जना पक्राउ

818

 काठमाडौं/ केन्द्रीय अनुसन्धान टोलीले संरक्षित वन्यजन्तु भालुको पित्त ओसारपसार खरिद बिक्री गरेको अवस्थामा ४ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान टोलीले मिति शुक्रबार चावहिल गोपीकृष्ण नगरबाट सोलुखुम्बु बस्ने वर्ष २५ को रमित घतानी , वर्ष ३० को सागर तामाङ , वर्ष २२ को सन्त घतानी , वर्ष २८ को मिङमार तामाङलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here