प्रेमीलाई मारेर शव काटेर मासु पकाइन्

190

 दुनियाँमा कतिसम्म निर्दयी तथा क्रूर मानिसहरू समेत छन् भन्ने उदाहरण एक युवतीले पेश गरेकी छन् ।

प्रेममा धोका पाएको झोंकमा ती युवतीले आफ्ना भूपू प्रेमीलाई मारिन् अनि मृतकको मासुबाट भोजन बनाएर मजदूरहरूलाई खुवाइन् । यो घटना मोरक्कोको हो । ३० वर्षीया ती महिला ३ वर्षदेखि एकजना युवकसँग प्रेम सम्बन्धमा थिइन् । जब प्रेमीले अर्को महिलासँग बिहे गर्न लागेको उनलाई जानकारी दिए, तब उनी क्रुद्ध बनिन् ।

प्रेमीको धोकाबाट आक्रोशित उनले हत्या गरिन् । अनि मृतकको शवलाई काटेर मासु पकाइन् । त्यसरी पकाएको मासु उनले पाकिस्तानी श्रमिकहरूलाई खुवाइन् । बाँकी रहेको मासु कुकुरलाई खुवाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here