लोक सेवाद्वारा विज्ञापन प्रकाशित

386

 काठमाडौं / लोक सेवा आयोगले झण्डै ३ सय ५० भन्दा बढीको संख्यालाई रोजगार दिन आवेदन खुल्ला गरेको छ । निजामती सेवा तर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा आ।प्र।, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ति गर्न लोक सेवा आयोगले विज्ञापन प्रकाशित गरको हो ।

लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here