बानेश्वरमा नेविसंघ र प्रहरीबीच झडप

149

काठमाडौं / चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका भातृ संगठनहरुले नयाँ बानेश्वरमा बृहत प्रदर्शन गरेको छ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । निषेधित क्षेत्र तोड्न प्रयास गर्दा काँडेतारमा परेर केही प्रदर्शनकारी घाइते भएका छन्। डाक्टर गोविन्द केसीको जीवन रक्षा, उनीसँग भएको सम्झौताको पालनासहितका माग राखेर सो प्रदर्शन गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here