राप्ती नदीमा डुबेर एक जनाको मृत्यु

236

चितवन – भरतपुर महानगरपालिका–२७ स्थित राप्ती नदीमा डुव्दा सोही ठाउँका ५८ वर्षीय दिलबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार घाँस दाउरा गर्न जाँने क्रममा गुरुङ नदीमा डुवेका थिए।

उनी बुधबार साँझ मृत अवस्थामा नदीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। गुरुङ मेघौलीको वाइल्ड लाइफ रिसोर्टमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here