जिवनभर जवान राख्ने औषधी नेपालमा मात्रै पाइन्छ

146

oogle+

वैज्ञानिकहरुका अनुसार सामान्य अवस्थामा भन्दा मानिसहरुलाई निक्कै फिट र योंग देखाउने औषधी नेपालमा फेला परेको छ । मानिसहरुलाई प्राय जवान देखाउने यो आक्षधीको नाम सेनोलाइटिकस हो । यो औषधीको मद्धतले मानिसहरुले आफनो शरिरको छालालाई तन्किन नदिई त्यतीकै राख्न सक्छन । यो औषधीले मानिसहरुको शरिरमा बढीरहेको प्रभावलाई पर्न नदिने र लामो समय सम्म जवान राख्ने गर्छ ।

यसले मुटुको रोग तथा समस्याहरुलाई घटाउन मद्धत पुर्याउँछ । यो औषधी रोगी हुँदै गैरहेका मानिसहरुलाई स्वस्थ्य बनाउनका लागी उपयोगी हुने बताइएको छ । यो औषधीका बारेमा बेलायतको न्यु क्यासल विश्वविद्यालयका प्राध्यापक टमस भोन ग्लीनिकीले बिस्तृत रुपमा बताएका छन । यो औषधी चाँडै बजारमा आउने बताइएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here