सरकारले २ सय १८ उद्योगमा ११ अर्ब लगानी, ८ हजार रोजगार थपिने

104
;f+;bx?n] p7fPsf] k|Zgsf] hjfkm lbFb} cy{ dGqL 8f= vltj8f ;+3Lo ;+;b ejg gofF afg]Zj/df ;f]daf/ a;]sf] /fli6«o ;efdf ;f+;bx?n] p7fPsf] k|Zgsf] hjfkm lbg'x'Fb} cy{ dGqL 8f= o'j/fh vltj8f . tl:a/M /Tg >]i7, /f;;

काठमाडौं / सरकारले आज सोमवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७५/०७६ अनुसार २ सय १८ उद्योगमा ११ अर्ब लगानी गरिएको छ । आठ महिनाको तथ्याङ्कको आधारमा आर्थिक सर्वेक्षण अनुसार फागुनसम्ममा १ सय १८ उद्योगमा ११ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको र करिब ८ हजारले रोजगारी पाउने अर्थ मन्त्री युवराज खतिवडाले जानकारी गराए । सोमवार संसदमा आर्थिक सर्वेक्षण पेश गर्दै उनले ‘आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म २१८ उद्योगहरुमा ११ अर्व लगानी प्रतिबद्धता भई थप ७ हजार ९ सय ५३ रोजगारी सिर्जना हुने अनुमान छ’ भने । उनले उद्येगमा लगानी गर्न स्वदेशी एवंम विदेशी लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको समेत जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here