एजेन्सी / प्रायः एउटा रुखमा एउटै मात्र फल फल्दछ । तर यस्तो हुनैपर्दछ भन्ने कहाँ छ र ? संसारमा एउटा यस्तो ठाउँ छ जहाँ एउटै रुखमा ४० प्रकारका फल फल्दछन् । यो पत्याउन गाह्रो हुन्छ, तर यथार्थ हो ।
अमेरिकामा एक भिजुअल आर्टस्का प्राध्यापकले त्यस्तो अद्भूत रुख तयार गरेका छन् । जसमा ४० प्रकारका फल फल्दछन् । उक्त रुखको नाम ट्री अफ ४० फ्रुट्स हो ।

















