भक्तपुर केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

95

काठमाडौं- शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भूकम्पकाे केन्द्रबिन्दु भक्तपुरकाे सल्लाघारी रहेकाे र ४.६ रेक्टर स्केलकाे रहेकाे थाहा भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here