सुनचाँदीकाे भाउ घट्याे

111

काठमाडौं  /  सुनचाँदीको भाउ घटेको छ, तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ६४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको बुधबारदेखि नै तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी आइतबार तोलाको सात सय २० रुपैयाँमा कारोबार भैरहेको छ । गएको १३ गतेदेखि नै तोलाको सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १० रुपैयाँ घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here